Prabha Gyawali

Prabha Gyawali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prabha Gyawali, Advertising/Marketing, Dhulikhel.

तिमीले मलाई के बुझेकै छैन रहेछौ! म त त्यो ब्यक्ति हुँ जस्को हारने तरीका पनि यस्तो छ कि तिमीलाई आफ्नो जितप्रति नै पछुतो ह...
04/12/2023

तिमीले मलाई के बुझेकै छैन रहेछौ! म त त्यो ब्यक्ति हुँ जस्को हारने तरीका पनि यस्तो छ कि तिमीलाई आफ्नो जितप्रति नै पछुतो हुनेछ महोदय ..🙏
Good morning from dhulikhel

 #परिवारीकपिकनिक २०७९/१०/२१हिजो शनिबार एक्कासी पारिवारिक पिकनिकको कुरा निस्कियो ल जाउन त भन्ने भयो सामान जुटाईयो हिनियो ...
05/02/2023

#परिवारीकपिकनिक २०७९/१०/२१
हिजो शनिबार एक्कासी पारिवारिक पिकनिकको कुरा निस्कियो ल जाउन त भन्ने भयो सामान जुटाईयो हिनियो रामग्राम
तर त्याहा पुगेपछी थाहा भयो कुनै भौतीक पुर्वाधार सामान्य पनि पानी ,बत्ती केहि छैन रहेछ!!
तेसपछी बनदेबी गईयो त्यहा भौतिक पुर्वाधार देखीयो तर पुरै झाडी सफा नगरेको जंगल जस्तो र फोहर पनि,अनि फेरी टोली बर्दगोरीया गईयो त्याहा सबै भौतीक पुर्वाधार रहेछ ५ वटा स्टल तर सबै परासीबाटै पिकनिक जानेले भरिएको उक्त पिकनिकको एउटा स्टलमा संभवत हाम्रो सबै वडा अध्यक्ष ज्यु हरु मेयर र उप मेयर र जिल्लाको सबै आदरणिय व्यक्तित्व हुनुहुन्थ्यो 🙏🙏
उहाहरु मध्य कतिलाई लाग्यो होला रामग्रामको तेत्रो खाली जग्गामा कम्तिमा ५ वटा टहरा बनाईदिए रामग्राममै पिकनिक हुन्थ्यो र बनदेबी को त्यो हालत सफा गर्न लगाए कम्तीमा बिदाको दिन सबै स्टल भरिए पनि पर्यटक आउथे र केहि रकम पनि उठ्थ्यो लौन यो बिषयमा सबैको ध्यान जावस
नगरमा एउटा राम्रो पार्क जस्मा morning walk हिड्न नि होस पिकनिक स्पर्ट चाईन्छ त्यो पनि आबस्यकता हो हजुर🙏🙏🙏

Thank you dear all🙏🙏
09/01/2023

Thank you dear all🙏🙏

Address

Dhulikhel
45200

Website

Alerts

Be the first to know and let us send you an email when Prabha Gyawali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share