Dhulikhel Update

Call Directions

Dhulikhel Update We deliver authentic information, essential updates, entertaining posts, Video, Photographs, etc.

सहायता र सहयाेगका लागि सम्पर्क नम्बर !!! 🙏🇳🇵
27/08/2026

सहायता र सहयाेगका लागि सम्पर्क नम्बर !!! 🙏🇳🇵

16/08/2026

३ किमि लामाे ग्यास लाईन । 🤔 नागरिकता वा राष्ट्रिय परिचयपत्र नहुनेले नपाउने ।

13/08/2026

Dhulikhel bazar 🤩☘️

धुलिखेल हस्पिटलले स्वास्थ्य बीमा पुन संचालन गर्दै ।भाद्र ०१ गतेदेखि धुलिखेल हस्पिटलले स्वास्थ्य बीमा पुन संचालन गर्नेभएक...
07/08/2026

धुलिखेल हस्पिटलले स्वास्थ्य बीमा पुन संचालन गर्दै ।
भाद्र ०१ गतेदेखि धुलिखेल हस्पिटलले स्वास्थ्य बीमा पुन संचालन गर्नेभएकाे छ । विमा सेवाकाे लागि प्रथम सेवा बिन्दुको रिफरल अनिवार्य हुनुपर्नेछ भने सार्वजनिक विदाको दिन सेवा बन्द रहने छ !!!

06/08/2026

प्राचीन मन्दिर पलान्चाेक भगवती । 🕉️🙏

यो तस्बिरले देखाएको एउटा् सत्य के हो भने मानिसको पेट खाली हुँदा राष्ट्रवादले पेट भरिदैंन, हामी हरेक मानिसको पहिलो चाहना ...
01/08/2026

यो तस्बिरले देखाएको एउटा् सत्य के हो भने मानिसको पेट खाली हुँदा राष्ट्रवादले पेट भरिदैंन, हामी हरेक मानिसको पहिलो चाहना भनेको आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित होस् भन्ने हो, गुणस्तरीय शिक्षा, स्वास्थ्य पाओस र देशभित्रै एउटा स्टेबल लाइफ होस भन्ने हो, तर त्यसका लागि आर्थिक अबस्था बलियो हुनुपर्यो अनि देशमै बसेर रास्ट्रभक्ती देखाउन पाइयो नत्र बांच्न परिहाल्यो, खोक्रो रास्ट्रबादले पेट् भरिन्न!

कुरो के हो भने राष्ट्रप्रेम महत्त्वपूर्ण हुन्छ तर जब आफ्नै देशमा बसेर सजिलै जिबनयापन गर्ने आधार देखिदैन, तब मान्छेहरु बाध्य भएर ज्यानको जोखिम उठाएर बांच्ने आधार खोज्छन्, यदि मोरक्कोले आफ्ना नागरिकलाई एउटा सुरक्षित भविष्य दिन सकेको भए, रोजगारीका लागी कसैले पनि आफ्नो जन्मभूमि त्याग्दैनथियो, नेपालको पनि हालत यस्तै नै हो।🤔🙏

Night view of Banepa Kabhrepalanchok 😍🌿बनेपा बजारकाे सन्ध्याकालिन फाेटाे ।
28/07/2026

Night view of Banepa Kabhrepalanchok 😍🌿
बनेपा बजारकाे सन्ध्याकालिन फाेटाे ।

Best hospitality 🅶🅰🅸🅰 🅷🅾🅻🅸🅳🅰🆈 🅷🅾🅼🆂 in dhulikhel 🌿😊
27/07/2026

Best hospitality 🅶🅰🅸🅰 🅷🅾🅻🅸🅳🅰🆈 🅷🅾🅼🆂 in dhulikhel 🌿😊

🕉️ माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।❤🙏पलाञ्चोक भगवती माता की जय! ❤🙏
25/07/2026

🕉️ माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।❤🙏
पलाञ्चोक भगवती माता की जय! ❤🙏

रवि ओपिकाे सुन्दर खेत । Dhulikhel
24/07/2026

रवि ओपिकाे सुन्दर खेत । Dhulikhel

Address

Dhulikhel
5566

Telephone

+9779746859433

Website

Alerts

Be the first to know and let us send you an email when Dhulikhel Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share