14/04/2026
नयाँ वर्ष २०८३ को शुभ अवसरमा रोसिस फोटो स्टुडियो एण्ड फ्लेक्स प्रिन्टको तर्फबाट सम्पूर्ण ग्राहक महानुभाव हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षसँगै नयाँ लक्ष्य, नयाँ ऊर्जा र नयाँ प्रतिबद्धता लिएर अघि बढ्नुहोस्।
सफलता संयोगले होइन, निरन्तर मेहनत, सही मार्गदर्शन र दृढ इच्छाशक्तिबाट प्राप्त हुन्छ।
हजुरको सपनालाई वास्तविकतामा रूपान्तरण गर्न। यस वर्षलाई आफ्नो जीवन परिवर्तन गर्ने वर्ष बनाउनुहोस् मेहनत सुरु गर्नुहोस्, परिणाम आफैं आउनेछ। Happy new year to all our dearest customers