Shankha Dhwani Media -शंख ध्वनी मिडिया

  • Home
  • Nepal
  • Dolakha
  • Shankha Dhwani Media -शंख ध्वनी मिडिया

Shankha Dhwani Media -शंख ध्वनी मिडिया हामी तपाईंलाई सही, समयमा, र विश्वसनीय समाचार प्रदान गर्न प्रतिबद्ध छौं। शंख ध्वनी मिडियासँग जोडिनुहोस् र सधैं जानकार रहनुहोस्।

18/09/2026

एमाले अगुवा कार्यकर्ता भेलामा केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै रसुवा बाढीपीडितका लागि सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ।

18/09/2026

बाढीपछि खोज, उद्धार र राहत वितरणमा संघीय सरकार प्रभावकारी हुन नसकेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता भरतबहादुर केसीले बताउनुभएको छ।

18/09/2026

एमाले अगुवा कार्यकर्ता भेलामा कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले रसुवा बाढीपीडितको सहयोगका लागि सबैलाई आह्वान गर्नुभएको छ।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।
17/09/2026

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीब

17/09/2026

दोलखाको विकास र समृद्धिका लागि सबै पक्षसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभएको छ।



Mahendra Shrestha
Shankha Dhwani Media -शंख ध्वनी मिडिया

17/09/2026

जिल्ला निर्वाचन कार्यालय, दोलखाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को कार्यक्रम योजनासम्बन्धी जिल्लाका पत्रकारहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ।

#दोलखा #निर्वाचनकार्यालय #प्रगतिसमीक्षा #कार्यक्रमयोजना #पत्रकार छलफल
Mahendra Shrestha
Shankha Dhwani Media -शंख ध्वनी मिडिया

16/09/2026

दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन।

दोलखाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीमा रेखा कँडेल हाजिर हुनुभएको छ। कँडेलले जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आफ्नो कार्यभार सुरु गर्नुभएको हो।

#दोलखा #रेखाकँडेल
Mahendra Shrestha
Bishram Hotel

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।Shankha Dhwani Media -शंख ध्वनी मिडिया Binita Shr...
15/09/2026

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।
Shankha Dhwani Media -शंख ध्वनी मिडिया
Binita Shrestha

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।

14/09/2026

Address

Bhimeshwor Municipality
Dolakha
45500

Alerts

Be the first to know and let us send you an email when Shankha Dhwani Media -शंख ध्वनी मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category