B&B Online Service

B&B Online Service Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B&B Online Service, Social Media Agency, Doti.

Message only on WhatsApp ( 9769928694)
Payment Method
Esewa
Khalti
Phone Pay
 Others Banking Pay

(Charge in bike licences form 350)
(Charge in scooter license form 250)
Whatsapp number 9769928694

05/05/2026

🚨 Vacancy Open – Apply Now! 🚨
Everest Bank Limited मा Customer Service Associate (CSA) पदका लागि 99 जना कर्मचारीको माग!
📌 योग्यता:
• 10+2 वा Bachelor (Minimum 60% / CGPA 2.8+)
📌 उमेर:
• अधिकतम 28 वर्ष (महिलालाई 5 वर्ष छुट)
👉 तपाईंलाई फारम भर्न झन्झट लाग्छ?
अब चिन्ता नलिनुहोस्!
💼 B&B Online Service बाट
✔️ Fast & Easy Online Application
✔️ Error-Free Form Filling

📲 आजै सम्पर्क गर्नुहोस् र आफ्नो आवेदन सुरक्षित बनाउनुहोस्।
📍 Limited Time Opportunity – ढिला नगर्नुहोस्!

29/04/2026

we are back 😀🔙

29/04/2026

Let's fill up our form.....?
💐🎉

29/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Amrit Gurung, Nihal Khan

10/09/2025

म हत्तपत्त समाजिक संजालमा आफ्नो राय राख्दिन त्यसैले अरुहरुले विभिन्न सामाग्रीहरु राख्दा र शेयर गर्दा कसरी यसरी हरेक स-सानो कुराहरु कसरी राख्छन जस्तो लाग्थ्यो किनकी त्यो कुरामा न कुनै तथ्य प्रमाण पेश गरिएको हुन्थ्यो न त शेयर गर्ने व्यक्तिले त्यसमा कुनै अध्ययन नै गरेको हुन्थ्यो।

जसको परिणाम आज हामिले भोग्नु परेको छ। आज देश जुन स्थितीमा पुगेको छ मलाई लाग्छ यसको भागेदार कहि कतै हामी पनि छौँ कि जस्तो । शिर्ष दलका नेताहरु माथी पोखिएको त्यो आक्रोश र आवेग त देश यो स्थितिमा पुग्दा स्वभाविक हो जस्तो लाग्छ किनकी हामी जुनसुकै Generation मा पुगेपनी राम्रो नराम्रो जे भएपनी त्यसको जिम्मा नेतृत्वले लिनै पर्छ । जुन भोगे । यसलाई अझै कानुनी तवरले गराउन सकेको भए झनै राम्रो हुन्थ्यो । तर जुन अमानवीय र हिंस्रक तरिकाले हाम्रो पुस्ता प्रस्तुत भएको छ यसले दीर्घकालीन रुपमा पक्कै असर गर्नेछ।

हो हामी अहिले भनौंला त्यो नेतृत्व प्रतिको आक्रोश र आवेगको कारण हो जुन तिनिहरुले नै सिर्जना गरेका हुन। तर देश आक्रोश र आवेगले चल्दैन। देश चल्ने विधि विधान र पद्धतिले हो, संविधानले हो। जसको आज हम्मी धज्जी उडाउदैछौ। किनकी समाजिक संजाल बाट मात्र ज्ञान एकीकृत गरेकाहरुले अन्य कतै अध्ययन गर्नै छाडिसक्यौ । राज्य संयन्त्र कसरी चल्छ? राज्यका अङ्गहरु कसरी चल्छन? समाजलाई कसरी असल ढंगले अगाडी बढाउन सकिन्छ? कुन निकायले के कसरी कामकारबाही गर्छ? कसको काम के हो? कुन राजनीतिक दर्शन कस्तो हो? भन्ने सामान्य Political literate पनि नभएकाले आज देशलाई यस्तो बनाउनु पर्छ। उस्तो बनाउनु पर्छ। यसलाई प्रधानमन्त्री अनि अर्को लाई अर्को मन्त्री बनाउनु पर्छ भन्दा हृदयविदारक भएर आएको छ।

अन्त्यमा ,
आन्दोलन जहिले पनि असन्तुष्टि र समस्या भएर बाध्यात्मक परिस्थितिले सिर्जना गर्दछ र त्यसपछि त्यसले खोजेको परिवर्तन आवश्यक हुन्छ नै। अब नेपालीहरुले वर्षाै देखी खोजेको जुन नेपालीहरुको अवस्थामा परिवर्तन आओस् भन्ने हो त्यो पूरा गर्न सबैले आफ्नो आफ्नो ठाउँ बाट योगदान दिउ।
दलका नाममा हुने विभिन्न गतिविधिहरुलाई व्यक्ति भन्दा विधि र विधान द्वारा गर्ने पद्धति बसालौँ। स्वतन्त्रताका नामना नेपाली जनतामा पछिल्लो समयमा विकसित छाडातन्त्रलाई नेपाली सेनाले इमानदारीका साथ अनुसाशित बनाएर ल्याओस ।

.p

09/09/2025
03/09/2025

Shout out to my newest followers! Excited to have you onboard! Hark Bist, Tara Awasthi, Dipak Kunwar, D B S Chettri, Kishor Bist, Manisha Kunwar, Sangita Kathayat, नन्दा देवी कठायत

**"Invest Smart, Start Today! 🚀
01/09/2025

**"Invest Smart, Start Today! 🚀

Address

Doti

Website

Alerts

Be the first to know and let us send you an email when B&B Online Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share