Online Work Maulapur

Online Work Maulapur अनलाइन सम्पूर्ण काम गरिन्छ।

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्यो। फर्म भर्नको लागि सम्पर्क गर्नुहोस्। Mob. 984-5792131 ,9702263...
16/09/2024

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्यो। फर्म भर्नको लागि सम्पर्क गर्नुहोस्। Mob. 984-5792131 ,9702263400 Ranjan Prasad Jayswal Online Work Maulapur

प्रहरी जवान पदमा आवेदन दिन अब २ दिन मात्रै बाँकी१,८५६ जना प्रहरी जवान तथा ९४ जना प्रहरी कार्यालय सहयोगी पदका लागि दरखास्...
20/03/2024

प्रहरी जवान पदमा आवेदन दिन अब २ दिन मात्रै बाँकी

१,८५६ जना प्रहरी जवान तथा ९४ जना प्रहरी कार्यालय सहयोगी पदका लागि दरखास्त फारम भर्ने अन्तिम मिति: २०७० चैत्र ९ गते सम्म ।

#नेपालप्रहरी

Kharidar Loksewa Vacancy 2080
19/03/2024

Kharidar Loksewa Vacancy 2080

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक पदको विज्ञापन खुलाएको छ।
14/02/2024

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक पदको विज्ञापन खुलाएको छ।

सभीको नयाँ साल कि हार्दिक शुभकामना।🎇🎆🎉🎊🌹Happy New Year 2024 To All...🎉🎊🎇🎆🌹💐
01/01/2024

सभीको नयाँ साल कि हार्दिक शुभकामना।🎇🎆🎉🎊🌹
Happy New Year 2024 To All...🎉🎊🎇🎆🌹💐

DV lottery 2025 भर्नलाई चाहिएको  डकुमेन्टहरु 1. SEE pass हुनुपर्छ। 2. Simple Pp size photo.   3. Number 4.Gmail I'd सस्त...
05/10/2023

DV lottery 2025 भर्नलाई चाहिएको डकुमेन्टहरु
1. SEE pass हुनुपर्छ।
2. Simple Pp size photo.
3. Number
4.Gmail I'd
सस्तोमा भर्न मन छ भने सिधै मलाई मैसेज गर्नु वा सम्पर्क गर्नुहोस्। मो. 984-5792131 9817234290

जानकारी!
18/09/2023

जानकारी!

नि.मा.बी लाइसेन्सको Form भर्न मात्र 4 दिन बाकी छ है।यदि छुट्नु भएको छ भने  Facebook मा message गर्नुहोस वा 984-5792131 /...
21/08/2023

नि.मा.बी लाइसेन्सको Form भर्न मात्र 4 दिन बाकी छ है।यदि छुट्नु भएको छ भने Facebook मा message गर्नुहोस वा 984-5792131 /Whatapps No.

निम्न माध्यामिक तहको लाइसेन्सको फर्म मात्र रु १५० मा भर्नुहोस ।अनलाइन फारम भर्नको लागि मलाई म्यासेज गर्नुहोला, ***आवश्यक...
10/08/2023

निम्न माध्यामिक तहको लाइसेन्सको फर्म मात्र रु १५० मा भर्नुहोस ।
अनलाइन फारम भर्नको लागि मलाई म्यासेज गर्नुहोला,
***आवश्यक कागजात,***
* नागरिताको अगाडी र पछाडीको फोटो,
* शैक्षिक प्रमाण पत्रको फोटो, (१२ पास)
* आफ्नो अनुहार स्प्रष्ट देखिने पास्पोर्ट साइजको फोटो,
* साधा कागजमा आफ्नो हस्ताक्षरको फोटो ।
Contact: WhatsApp 9845792131

ल साथीहरू खुल्यो। निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र को लागि सबै जना तयारीमा लाग्नु है। फर्म भर्नको लागि हामी कहाँ सम...
27/07/2023

ल साथीहरू खुल्यो। निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र को लागि सबै जना तयारीमा लाग्नु है। फर्म भर्नको लागि हामी कहाँ सम्पर्क गर्नुहोस्। Online Work Maulapur mob.no.9845792131; 9817234290

मावि द्वितीय पत्र परीक्षा केन्द्र आयो है,,,
14/06/2023

मावि द्वितीय पत्र परीक्षा केन्द्र आयो है,,,

Address

Maulapur Municipality/05
Gaur
44500

Website

Alerts

Be the first to know and let us send you an email when Online Work Maulapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share