घोराही साईबर एण्ड फोटो Ghorahi Cyber and Photo

  • Home
  • Nepal
  • Ghorahi
  • घोराही साईबर एण्ड फोटो Ghorahi Cyber and Photo

घोराही साईबर एण्ड फोटो Ghorahi Cyber and Photo व्यावसायिक सूचना प्रदान गर्दै कागजात तयारीमा सहयोग गर्नु यस पेजको उद्देश्य हो ।

02/11/2025

-- साइबर ब्यूरोको अनुरोध (SCAM ALERT !!) --
अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,
आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र सूचना लिन हुन साइबर ब्यूरो सरोकारवाला सबैमा अनुरोध गर्दछ ।

02/11/2025

Master of Science in Wildlife Management and Biodiversity Conservation at Tribhuvan University.

02/11/2025
B.Sc.को फाराम सम्बन्धित सूचना ।
28/10/2025

B.Sc.को फाराम सम्बन्धित सूचना ।

11/10/2025

आफ्नो मताधिकार प्रयोग गर्न मतदाता नामावलीमा नाम दर्ता गरौं ।
अनलाईन नाम दर्ता गर्न सहयोग आवश्यक परे घोराही साइबरलाई सम्झनुहोस् ।
९८५७८३२८०५

11/10/2025

भरपर्दो अनलाइन श्रम स्वीकृतिको लागि हामीलाई सम्झनुहोस् ।
९८५७८३२८०५

09/10/2025

जेन जी आन्दोलन पछि बन्द भएको ड्राइभिङ लाइसेन्सको अनलाईन फाराम अझै खुलेको छैन। खुलेपछि जानकारी गराउने छौं ।
९८५७८३२८०५

08/10/2025

निमावि अध्यापन अनुमति पत्रको फारम भर्ने अन्तिम म्याद कार्तिक १० गते सम्म ।
९८५७८३२८०५

27/08/2025

अनलाईन सम्बन्धित सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
९८५७८३२८०५

27/08/2025

सबै किसिमका अनलाईन सेवाका लागि हामीलाई सम्झनुहोस्।
९८५७८३२८०५

Address

Ghorahi/15, Dang
Ghorahi
22400

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 10:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779857832805

Website

Alerts

Be the first to know and let us send you an email when घोराही साईबर एण्ड फोटो Ghorahi Cyber and Photo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to घोराही साईबर एण्ड फोटो Ghorahi Cyber and Photo:

Share