25/12/2019
तपाईं ले अनलाइन मार्केटिंग को बारेमा जान्न खोजनुभएको प्रश्न को उत्तर यहाँ छ् पढ्नुहोला,,
अनलाइन मार्केटिंग भनेको के हो?
-इन्टरनेटको प्रयोग गरेर विभिन्न कम्पनी जस्तै होटल,उधोग,कलेज,ईलेक्ट्रीक ,टे«निङ सेन्टर,हस्पिटल, टुरस् एण्ड ट्राभल्स,ट्रेकीङ ,बैङ्क,कन्सलटेन्सि,फ्याक्ट्री आदिका वस्तु तथा सेवालाइ सोसल मिडियाको माध्यमबाट धेरै भन्दा धेरै मान्छेहरुको बिचमा पुर्याइदिने कार्यलाइ अनलाइन मार्केटिङ भनिन्छ। हामि यो सब काम आफ्नो घरमा बसेर गर्न सक्छौ ।
हामीले कस्तो काम गर्छौ,अनलाइन मार्केटिंगमा कसरी आम्दानी हुन्छ ?
-कुनै पनि कम्पनी जस्तै , होटल,कन्सलटेन्सी, रेस्टुरेन्ट,टुर्स ट्रावाल्स,ईलेक्ट्रीक,ट्रेकीङ,उध्योग,बैंक,टे«निङ सेन्टर,हस्पिटल,स्कुल जस्ता कुनै पनि बिजीनेस कम्पनीको प्रोडक्ट र सर्भिसलाई फेसबुक,सि ई ओ,युटुब,ईमेल,गुगोल जस्ता सोसल मीडियाको माध्यमबाट वृहत तरिकाले सबैभन्दा धेरै मान्छेहरुको माझमा मार्केटीङ गरीदिने र प्रोडकट लाई सेल्स गरीदिने काम गर्छौ । त्यस्को लागि तपाई कुनै पनि बजार या मार्केटमा गईरहनु जरुरी छैन । तपाईले घरमै बसेर काम गर्न सक्नुहुन्छ । जस्तै तपाईले एउटा ब्याग कम्पनिको मार्केटीङ गरिदीनु भयोभने सो कम्पनीले ब्यागको मार्केटीङ गरिदीए बापत तपाईलाई चार्ज तिर्छ वा प्रसेन्टेजको आधारमा तपाईलाई कमीसन दीन्छ । अहिले हामीले नेपालका विभिन्न बिजीनेस कम्पनी लगायत नेपाल बाहिर रहेका कम्पनीहरु अलि बाबा, अमेजन डट कम,युडीमि,ईजी वन अप जस्तो कम्पनीमा काम गरिरहेका छौँ । त्यसमा पनि हामीले अहिले विशेष फोकस गरेर काम गरिरहेको चाहिँ Easy1up हो ।
Easy1up नै किन त?
-Easy1up को प्रोडकट सेल्स गरेर राम्रो आम्दानी गर्न सक्छौ ।Easy1up ले आफ्नो प्रोडकट सेल्स गरिदिए बापत अरु कम्पनीको तुलनामा धेरै बोनस दिन्छ ।जस्तै अमेजन अलिबाबा जस्ता प्रतिष्ठित कम्पनी ले आफ्नो प्रोडकट सेल्स गरिदिए वापत बढिमा २०% बोनस दिन्छन तर Easy1up ले आफ्नो प्रोडकट सेल्स गरिदिए वापत ८०% भन्दा बढि बोनस दिन्छ ।
>मासिक incoMe कति?
- ईन्टरनेट मार्केटिंगमा actually यति income हुन्छ भन्ने हुदैन ।हाम्रो आम्दानी हामिले गरेको कामको आधारमा हुन्छ।हामि जति समय लाग्न सक्यो उति नै आम्दानी हुँदै जाने हो। नेपालमा अहिले यो काम गरिरहनु भएको साथिहरुले मासिक ३०००० देखि १-२ लाख सम्म कमाउनु भएको छ । मिहिनेतका साथ काम् गरेमा कम्तिमा ५०००० भन्दा माथि मासिक आम्दानी गर्न सकिन्छ ।
>आवश्यक के के पर्छ यो कामको को लागि?
-हामिले काम गर्नको लागि त सर्वप्रथम भित्री ईच्छा र सकारात्मक सोच हुनु पर्यो।साथै यस्को लागि समय 3 घन्टा भन्दा माथी, आफ्नै laptop /computer, internet and interest हुनुपर्छ ।
के यो मान्यता प्राप्त छ सरकार बाट ?
-online काम नेपाल मा मात्र नभएर संसार भरी फैलिएको छ।साथै कुनैपनी business लाई संचालित र त्यस्को website बनाउदा अनिवार्य register गर्नु पर्ने हुन्छ।तेसैले यो register भयको homebase business हो।जस्को लागि कुनै office पुग्नु पर्ने हुदैन।हजुर आफै यस्को मालिक बन्ने अवसर दिएको हुन्छ ईन्टरनेट काम ले ।साथै यो register भयर नै आएको हुन्छ।हामिले लिएको program international भयकोले यस्को register नेपालमा नभएर program development country मै register भएर आएको छ।
के लगानी गर्नु पर्ने हो?
-हो , लगानी गरेरै हामिले income गर्दै जान्छौ।कुनै पनि काम सिक्न को लागि अथवा काम सुरु गरेर त्यस्को मिठो फल प्राप्त गर्न को लागि हामिले लगानी गर्दछौ अनि त्यसपछि त्यस्को प्रतिफल प्राप्त हुन्छ।हामिले यो प्रोग्राम मा आफ्नो account active गराउन को लागि fee तिर्नु पर्ने हुन्छ।account active भय पछि कुनै invest गर्नु पर्ने हुदैन।
>लगानी गरेर आम्दानी नै भएन भने ?
- हामीले कुनै पनि काम आम्दानी गर्न को निम्ति नै सुरु गरेका हुन्छौ।त्यसैले हामी काम प्रती बफादार भएर मेहनत गरे साथै यसलाइ सकारात्मक रूपमा लिएर अगाडी बढ्यो भने अवश्य पनि आम्दानी गर्न सकिन्छ।हो कामको आधारमा income अघि पछि हुन सक्छ।
>हामिले income पाउने के मा र कसरी?
-online job मा धेरैले धेरै system बाट money pay गर्छन ।हो हाम्रो प्रोग्राम मा direct हजुरले उपलब्ध गराउनु भयको account मा pay गर्न सकिन्छ।हजुरको बैंक account , कुनै पनि रेमिटेन्स पनि गर्न सकिन्छ।
>हाम्रो online program के के हुन ?
- हामीले लिएर आएको प्रोग्रामको नाम EASY1UP हो ।जसमा Easy1up ले social media हरुको प्रयोग गरेर यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने बारे training दिने काम गर्छ।प्रोग्राम हरु , यसभित्र invest अनुसारको फरक फरक प्रोग्रामहरु छन।जस्को फरक फरक income way पनि रहेका छन।
Easy1up का विशेषता हरु :-
-घरैमा बसेर सिक्न सकिने
-जुनसुकै समयमा सिक्न सकिने
-एकपटक आबद्द भए पछि सधैको लागि तालिम लिन सकिने र काम गर्न पाइने
-आफुलाई उचित हुने तालिम लिन सकिने
-आफ्नो जुनसुकै Business लाई अझ राम्रो बनाउन को लागि सहयोगी
-यहाँ भएको Education का Course हरुलाई बिक्रि गरेर ८०% कमिसन पाउन सकिने
-Unlimited Income
-भुक्तानी आफुले चाहेको माध्यम बाट लिन सकिने
अझ डिटेल्समा जान्न चाहानुहुन्छ भने म Online Marketing को बारेमा यहँको मनमा उब्जेका सबै किसिमको जिज्ञासाको समाधान गरिदिने छु ।
इच्छुक हुनुहुन्छ भने म्यासेज गर्नुहोस ।