'ताम्सालिङ खबर डट्कम' को आधिकारिक पेजमा तपाईलाई स्वागत छ।
अनलाइन मिडियाहरुको भिडमा ग्रेटर ताम्सालिङ मिडिया प्रालि द्वारा 'ताम्सालिङ खबर डट्कम' संचालनमा ल्याएको छौ। सहि सूचना, सत्यतथ्य समाचार सहित राष्ट्रिय सरोकार संगै आदिबासी जनजाती, उत्पीडित लोपउन्मुख समुदाय प्रति लक्षित गरि यो अनलाइन समाचार पोर्टल शुरु गरिएको हो। तपाई संग कुनै सत्यतथ्य सूचना समाचार छ भने हामीलाई जानकारी गराउनुहोस् । यदि छ भने t
[email protected] मा पठाऊन सक्नु हुने छ । यो भन्दा पहिला 'रेडियो तामसालिङ अनलाइन रेडियो' सन्चालन ल्याएका थियौ । धन्यबाद।
Welcome to the official page of 'https://www.tamsalingkhabar.com/'. This online news portal has been started with correct information, truthful news and national concerns, targeted at tribals, oppressed endangered communities. Let us know if you have any factual news. If so, you can send it to [email protected]. Before this, we launched 'Radio Tamsaling Online Radio'.