मकवानपुर खबर डटकम

मकवानपुर खबर डटकम मकवानपुरको विश्वसनीय डिजिटल समाचार
website: www.makwanpurkhabar.com

17/09/2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ ।

17/09/2026

अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा भर्खरै बनेको २२२ मिटर चौडा विशाल ‘क्रेटर’ अर्थात् खाल्डाे पत्ता लगाएको छ ।

17/09/2026

सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम भएको छ ।

रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड सञ्चालनम...
17/09/2026

रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड सञ्चालनमा ल्याइएसँगै पोखरा–काठमाडौं बस सेवा पुनः सुरु गरिएको छ ।

17/09/2026

आज विश्वकर्मा पूजा मनाइँदैछ

भगवान् विश्वकर्माको कृपाले सबैको काम–व्यवसायमा सफलता, प्रगति, सुख, शान्ति र समृद्धि छाओस्।सबैको कार्य सुरक्षित र सफल रहो...
16/09/2026

भगवान् विश्वकर्माको कृपाले सबैको काम–व्यवसायमा सफलता, प्रगति, सुख, शान्ति र समृद्धि छाओस्।
सबैको कार्य सुरक्षित र सफल रहोस्। 🌸
शुभ विश्वकर्मा पूजा! 🕉️
#विश्वकर्मापूजा #शुभकामना #मकवानपुरखबर

हेटौँडा–३ बसामाडी नजिक गुडिरहेका ४ वटा बसमाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार गरेकाे थियाे । ढुंगा लागेर एक यात्रु घाइते,...
16/09/2026

हेटौँडा–३ बसामाडी नजिक गुडिरहेका ४ वटा बसमाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार गरेकाे थियाे । ढुंगा लागेर एक यात्रु घाइते, मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

16/09/2026

गोर्खा सैनिक छैठौं रेजिमेन्टको पाँचौं बटालियन (६/५ जीआर) फ्रन्टियर फोर्स परिवारले भोटेकोशी बाढीपीडितका लागि २३ लाख ३३ हजार ६६३ रूपैयाँ सहयोग गरेका छन् । उनीहरूले सोमबार काठमाडौं पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश संसदीय दलको बैठकले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गरी प्रदेश सरकारलाई शीघ्र पू...
16/09/2026

नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश संसदीय दलको बैठकले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गरी प्रदेश सरकारलाई शीघ्र पूर्णता दिन मुख्यमन्त्री किरण थापा मगरसँग आग्रह गरेको छ।

इरान युद्ध अन्त्य गर्ने संकल्प प्रस्ताव अमेरिकाको तल्लो सदनबाट तेस्रोपटक पारित गरेकाे छ । अमेरिकाका दुबै सदनबाट पारित भए...
16/09/2026

इरान युद्ध अन्त्य गर्ने संकल्प प्रस्ताव अमेरिकाको तल्लो सदनबाट तेस्रोपटक पारित गरेकाे छ । अमेरिकाका दुबै सदनबाट पारित भएपछि मात्रै यो प्रस्ताव राष्ट्रपतिसमक्ष पुग्छ । त्यसमा पनि भिटो प्रयोग गर्ने अधिकार राष्ट्रपतिसँग रहन्छ

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when मकवानपुर खबर डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मकवानपुर खबर डटकम:

Shortcuts

Share