नेपाली काङ्रेस, साखेजुङ

  • Home
  • Nepal
  • Ilam
  • नेपाली काङ्रेस, साखेजुङ

नेपाली काङ्रेस, साखेजुङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली काङ्रेस, साखेजुङ, Advertising/Marketing, Ilam.

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक मङ्गलमय  शुभकामना।।।
03/10/2024

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक मङ्गलमय शुभकामना।।।

Cricketer Sandeep Lamichhane has been cleared by the court.  District Court Kathmandu overturned the verdict and found h...
15/05/2024

Cricketer Sandeep Lamichhane has been cleared by the court. District Court Kathmandu overturned the verdict and found him innocent.

02/05/2024
latest update.
29/04/2024

latest update.

28/04/2024

फाकफोकथुम १, २, ३ वडा
झरेकाे जम्मा ४१८१
रूख : १६४३
सुर्य : १६०१
मुडा: ४३७
घण्टि: ३०५
रूख मतान्तर ४२

ताजा अपडेट!!
28/04/2024

ताजा अपडेट!!

28/04/2024

इलाम मतगणना : सुरूवाती अग्रता कांग्रेसलाई, रास्वपाका लिम्बु चौथोमा

इलाम । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणना जारी छ । १५४१ मत फाकफोकथुम १ नम्बर मतगणना हुँदा कांग्रेस अघि अघि लागेको छ । कांग्रेस उमेदवार डम्बर खड्काले उमेदवार ले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा एमालेले ५३४ मत प्राप्त गरेको छ । उसका उमेदवार सुहाङ नेम्वाङ रहेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा केही समय अघिबाट मतगणना सुरू भएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै रास्विा उमेदवार मिलन लिम्बुले ११५ मत फ्याउँदा स्वतन्त्र उमेवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत ल्याएका छन् ।

26/04/2024

कुरो यस्तो पो आयो त्🤣🤣
कुरो बुझुम है।

जय नेपाल ।।।
26/04/2024

जय नेपाल ।।।

23/04/2024

जय नेपाल ।।।

23/04/2024

जय नेपाल
समग्रमा, बी.पी. कोइराला सिद्धान्तले प्रजातन्त्र, सामाजिक न्याय, आर्थिक समानता र राष्ट्रिय सार्वभौमसत्ताप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जसले नेपालमा प्रगतिशील र समावेशी समाजको लागि कोइरालाको दृष्टिकोण झल्काउँछ।।।

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली काङ्रेस, साखेजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाली काङ्रेस, साखेजुङ:

Share