इलाम अब हामी बनाउछाै

  • Home
  • Nepal
  • Ilam
  • इलाम अब हामी बनाउछाै
Directions

इलाम अब हामी बनाउछाै Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from इलाम अब हामी बनाउछाै, Social Media Agency, Ilam.

03/10/2024
28/09/2024

प्राकृतिक प्रकोप हुनुका मुख्य कारणहरु-:
जथाभावी रुपमा बाटो बिस्तार,खोलाको किनार मिचेर संरचना निर्माण, अपरिपक्व अनि जोखिम क्षेत्रमा घर अनि बसोबास,सहि योजना नगरि जथाभावी रुपमा हाइड्रो पावर स्थापना,गोलिया बेचबिखनको लागि जथाभावी रुपमा बन फडानी,आदि इत्यादिको कारण भु-क्षय अनि अत्याधिक रुपमा मानविय क्षती भइरहेको छ।साथै खोला नालाले आफ्नो बाटो नभई बिपरित बाटो हिड्नु पर्ने कारणले पनि बढी क्षति हुँदै छ।प्रकृतिले पनि आफ्नो खुल्ला तरिका अपनाउन नपाएको कारण पनि हामीले यति धेरै क्षति बेहोर्नु पर्दै छ।अनावश्यक रुपमा प्रकृति सगको जुदाइको कारण प्रकृतिले दिएको उपहार हो।त्यसैले प्रकृतिसग जुदेर होइन प्रकृतिसग रमाएर काम गर्ने बाताबरण सिर्जना गरौँ ,अनिमात्र यति धेरै क्षतिको सामना गर्नु पर्दैन।

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when इलाम अब हामी बनाउछाै posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share