Godhuli media

Godhuli media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Godhuli media, Graphic designer, Koshi, Itahari.

सारै महगो रहेछ तिम्रो जोवनी तिमि पैसामा विकाउन मरिहत्य गर्छौ, मेरो पौसा तिम्रो जवानी किन्नलाई मनै गर्देन् ।
24/07/2024

सारै महगो रहेछ तिम्रो जोवनी तिमि पैसामा विकाउन मरिहत्य गर्छौ,
मेरो पौसा तिम्रो जवानी किन्नलाई मनै गर्देन् ।

पृथ्वी जयन्ती, जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ, अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन...
12/01/2024

पृथ्वी जयन्ती, जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ, अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो।

"युवाले सपना माग्यो, उसले जंगल देखायो। युवाले रोजगारी माग्यो, उसले बन्दुक बोकायो।युवाले बैदेशिक रोजगारी देख्यो, के-के प्...
31/12/2023

"युवाले सपना माग्यो, उसले जंगल देखायो।
युवाले रोजगारी माग्यो, उसले बन्दुक बोकायो।
युवाले बैदेशिक रोजगारी देख्यो,
के-के प्रक्रियामा अल्झायो र दुख दियो।
युवाले दुई छाकको लागी देश छोड्छु भन्यो,
राज्यले संसार छोड्न लगायो।
राज्यले दुर्घटना भन्ला, तर यो हत्या हो।"
💔🥹
#साभार

नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ नच्यात्नु फुल नानी होदया र धर्म भाग्द छ ।।न चोप्नु है चरी बरि सराप आँसु लाग्द छ ।।...
07/12/2023

नटिप्नु हेर कोपिला
नचुड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्द छ ।।
न चोप्नु है चरी बरि सराप आँसु लाग्द छ ।।।😓😓

जफत गरिएको चल्ला पुरै गरेको
स्रोत : सामाजिक सान्जाल

नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,तर काठमाडौं महानगर बिक्रीमा छैन ।तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाड...
02/11/2023

नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,
तर काठमाडौं महानगर बिक्रीमा छैन ।

तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि,
काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।
-जय बालेन सर

सपोर्ट अर्ना वियर
01/11/2023

सपोर्ट अर्ना वियर

Congratulations Team Nepal 🇳🇵

हिसाब मिल्ने सबैमा पनी हार्दिक बधाई!

#टीमनेपाल

24/09/2023

न्यायाधीश को हालत्ब्के ताल को होला

18/09/2023

मेरी बास्सै प्रति Niru Khadka 'Nirmali' को यस्तो गुनासो । किन छाडिन् मेरीबास्सै ?


क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ।आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमा...
11/09/2023

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।
कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।
प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ। परिसरका प्रवक्ताले एसपी कुमोद ढुंगेलले आफूले पनि सो विषय हल्का जानकारी पाएको तर निवेदन दर्ता नभएको बताए।

26/08/2023

इटहरीमा हर्क साम्पाङ विरुद्ध नाराबाजी, राष्ट्रिय जनावरको रक्षा गर्न माग
❣️🙏

Address

Koshi
Itahari
56075

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779815397540

Alerts

Be the first to know and let us send you an email when Godhuli media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Godhuli media:

Share