22/09/2025
नवनियुक्त चार मन्त्रीले लिए शपथ
६ असोज, काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यलय शितलनिवासमा चारै मन्त्रीहरुले शपथ लिएका छन् । अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास र जगदीश खरेलले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।