Itahari Ghar Jagga karobar

Itahari Ghar Jagga karobar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Itahari Ghar Jagga karobar, Marketing Agency, Sunsari, Itahari.

Plotting land for sale at Krishna Mandir Sangam chowk, Damak Nagarpalika- 4, Jhapa. This East-West facing land is locate...
23/02/2022

Plotting land for sale at Krishna Mandir Sangam chowk, Damak Nagarpalika- 4, Jhapa. This East-West facing land is located 1 kilometer North from East-West highway, on the way of View Tower and near by Mechi Sahakari Housing. Thus this land is suitable for residential purpose.

These land are availabe for sale from 9.75 dhur to 14.5 dhur.

The road access of this land is : 20 feet gravel road

All the basic facilities such as electricity line, water line , telephone are available in this land.

Price of plot number 2 land is Rs. 1 lakh 80 thousand per dhur and price of plot number 4,5 and 6 are 1 lakh 70 thousand per dhur. Interested buyers can contact to the owner of this land at phone: 9863184770 / 9817353770

Note : price displayed here is for plot number 4 ( 13 dhur land ) the rate of 1 lakh 70 thousand per dhur. Plot number 1 and 3 have been sold.

04/07/2021

इटहरि नगर भित्र घर जग्गा किन्न् वा बेच्न् इच्छुक्क महानुभावहरुले हामिलाइ सम्पर्क गर्नुहोला।।

# 9817353770

09/06/2021

घर सर्नुपर्ने भएकोले जग्गाको दाममा ४ कोठे घर सहित जग्गा तु बिक्रिमा।।
इटहरी -१९ तरहरा (घर बस्ति भएको ठॉउ)

जग्गा -१ कठ्ठा
मुख - ३२ फुट (पुर्व फर्केको)
बाटो - २० फुट ग्राबेल भएको
मुल्य- रु.६० लाख मात्र

सम्पर्क न. 9817353770

08/06/2021

इटहरी वडा नं- ३ तालतलैया जाने बाटोमै पुर्व महडा भाको १५ धुर जग्गा तु बिक्रीमा लिन इच्छुक व्यातिले सम्पर्क गर्नु होला।। 9817353770

प्रति धुर- ४ लाख ५० हजार मात्र।।

28/12/2020

व्यवसाइक किसिमको घर सटर चाहियो
इटहरी चोक वरिपरि।।

सम्पर्क -९८१७३५३७७०

27/11/2020

कुनै पनी ब्यवसायीक प्रयोजनका लागी वा तरकारी खेती वा कुनै पनी फर्म सञ्चालनका लागी अती उपयुक्त जग्गा बिक्रीमा छ।

अधीकारी पोलटी फर्म बाट उत्तर सिमाना जोडीको जग्गा उचित दाममा बिक्री गरिने छ।

जग्गा एरीया = 8.5 कठ्ठा

LOCATION:-
खनार नहर बाट पूर्ब गएर वा नेता चोक बाट पश्चिम गएर सश्सत्र क्यामप बाट उत्तर ..मिर्गौलिया चोक जाने ठूलो बाटोमा रहेको छ।
CONTACT NUMBER
9817353770

आकर्षक घडेरी बिक्रिमा !!इटहरी लबिपुर चोक बाट दक्षिण नया बन्दै गरेको भाटभाटेनि बाट पूर्व पट्टि पूर्व पश्िम फर्केको मोहोडा...
09/11/2020

आकर्षक घडेरी बिक्रिमा !!
इटहरी लबिपुर चोक बाट दक्षिण नया बन्दै गरेको भाटभाटेनि बाट पूर्व पट्टि पूर्व पश्िम फर्केको मोहोडा पिचबाटो ५० फिट भएको १ कठ्ठा (३२/११८)जग्गा बिक्रिमा।।

प्रति धुर मात्र ३.५लाख

सम्पर्क -९८१७३५३७७०

प्रति धुर मात्र ५ लाखमा १ कठ्ठा जग्गा तुरुन्त बिक्रीमा @ सुनसरी, इटहरीसुनसरी, इटहरी-०५ मा इटहरी चोकबाट २ कि. मि. पश्चिम ...
02/11/2020

प्रति धुर मात्र ५ लाखमा १ कठ्ठा जग्गा तुरुन्त बिक्रीमा @ सुनसरी, इटहरी

सुनसरी, इटहरी-०५ मा इटहरी चोकबाट २ कि. मि. पश्चिम नयु स्यार्सेकालि पेट्रोल पम्पको ठिक अगाडी आकर्षक १ कठ्ठा घडेरी तुरुन्त बिक्रीमा !!
- ३2 फिट मोहडा
-२० फिट बाटो भएको
- पूर्व पश्चिम राजमार्गबाट २०० मिटर उत्तर
-तुरुन्त घर बनाएर बस्न मिल्ने
- बसोबासको लागि अति उपयुक्त
नोट : यस जग्गालाइ एकमुस्ट वा २ टुक्रा गरि बिक्रि गर्न सकिने छ /

-यस जग्गा किन्न इच्छुकले जग्गा धनि लाइ फोन :9817353770 मा सम्पर्क गर्न सक्नु हुनेछ ,

01/11/2020

इटहरी विपि चोक प्रगति चोकको आसपासमा घडेरी चाहियो !
सम्पर्क- ९८१७३५३७७०

इटहरी गैसार (शिबालय चोक) बाट पूर्व इटहरि बिराटनगर हाईवे (राजमार्ग ) बाट नजिकै पूर्व उत्तर मुख भएको बसोबासको लागी अतिउपयो...
31/10/2020

इटहरी गैसार (शिबालय चोक) बाट पूर्व इटहरि बिराटनगर हाईवे (राजमार्ग ) बाट नजिकै पूर्व उत्तर मुख भएको बसोबासको लागी अतिउपयोगि आकर्षक घडेरी बिक्रिमा !!
गैसार इटहरी
११.५ धुर
प्रति धुर ५ लाख मात्र
कित्ता नं ६२६६

सम्पर्क -९८१७३५३७७०

Address

Sunsari
Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779817353770

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Ghar Jagga karobar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share