Power of the Pen

Power of the Pen “Every story begins with a pen.”✍️🔥🪴
Please Follow me.🙏

04/06/2026

कसरी सुनाम मेरो मनको पिडाहरु..
एक शब्द बोल्न नपाउँदै,
दुई थोपा आशुले बोली रोकिदिन्छ..!!🥺🌸

27/05/2026

कस्ले दिन्छ र जिन्दगि
भरि साथ लाश लैजाँदा त काँध
फेर्ने गर्छन् यँहा मान्छे हरु..! 🥺🌸

26/05/2026

सबै सुतिसकेपछि मात्र मेरा पीडाहरु जाग्छन् सायद दुःखलाई पनि भिड मन पर्दैन..!🥺🌸

23/05/2026

बाहिर मेरो हारको चर्चा हुदैछ रे, म भित्र जितको नक्सा कोर्दैछु..! 🥺❤️

23/05/2026

मैले एउटी नारी भेटेको छु, जो पैसा वा उपहार हैन, थोरै हेरचाहा, समय, सम्मान र माया पाउदा खुशी हुनछिन महोदय..!❤️🌸

22/05/2026

यहाँ आँफुलाई बिर्सेको त वर्षों भैसक्यो, मान्छेहरू गुनासो गर्दै आउँछन् हामीलाई किन सम्झिदैनौ भनेर..! 🥺🌸

19/05/2026

त त एक्लो छस् के गर्छस् र भनेहरू याद राख सिंह एक्लै हिंड्छ, तर जंगलमा राज उसैको चल्छ..! ❤️🌸

18/05/2026

एक्लोपन महसुस गर्दै थिए आँखाबाट आँसु तप्प झर्दै भन्यो म छु नि तेरो साथमा..! 🥺🌸

18/05/2026

अर्थ बिनाको शब्दजस्तै भएको छ जिन्दगी न सोचेजस्तो, न त चाहेजस्तो नै..! 🥺🌸

Address

.
Itahari

Telephone

+9779844358903

Website

Alerts

Be the first to know and let us send you an email when Power of the Pen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Power of the Pen:

Share