Yadav digital media

Yadav digital media digital marketing

29/04/2024

के तपाईं ब्यबसाय गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहाेस

निशुलक तालिम सम्बन्धि सुचना।
27/01/2021

निशुलक तालिम सम्बन्धि सुचना।

लोक सेवा अायाेग को सुचना
10/12/2020

लोक सेवा अायाेग को सुचना

10/12/2020

भ्रम र सम्बन्ध

एउटा सुन व्यापारीको मृत्यु पछि उसको परिवारमा खानबस्नकै समस्या परेछ । एक दिन खाने कुरा केही नहुँदा त्यो सुन व्यापारीकी श्रीमतीले आफ्नो छोरालाई (नीलम) नीलमणीको हार दिंदै भनिछन् - 'छोरा, तिमीले यो हार काकाको पसलमा लैजाऊ र यसलाई बेच्न लगाऊ अनि केही रूपैयाँ लिएर आऊ ।
छोराले त्यो हार लिएर काकाको पसलमा गएछ।काकाले त्यो हार राम्ररी हेरेछन् र भनेछन् - छोरा, तिमी गएर आमालाई भन कि अहिले बजारमा एकदमै मन्दी छ। यसलाई केही समय कुरेर बेच्ने हो भने अलि राम्रो मूल्य पाइने छ। यति भन्दै काकाले उसलाई थोरै पैसा दिएछन् र भनेछन् - बाबु भोलिदेखि तिमी आएर यो पसलमा काम गर !
अर्को दिनदेखि ऊ हरेक दिन काकाको पसलमा हिरा आदि रत्नहरूको परीक्षण गर्ने काम सिक्न थालेछ ।
विस्तारै ऊ रत्नहरुको ठूलो पारखी भएछ । टाढा टाढादेखि रत्नहरूको परीक्षण गराउनका लागि मान्छेहरु उसकहाँ आउन थालेछन् ।
एक दिन उसलाई काकाले भनेछन् - छोरा आमालाई भनेर त्यो हार बेच । अहिले बजार भाउ एकदमै बढेको छ । अब त्यसको राम्रो मूल्य पाइन्छ।
आमाको त्यो हार जाँच्दा त नक्कली परेछ । उसले हार घरमै छोडेर काकालाई त्यो हार नक्कली भएको बताएछ।
त्यसपछि काकाले भनेछन् - 'तिमीले पहिलो चोटि त्यो हार ल्याउँदा नै मैले नक्कली भन्ने चिनेको थिएँ । त्यतिबेला नक्कली भनेको भए तिमीले आज हाम्रो समय खराब छ त्यसैले काकाले हाम्रो सामानलाई पनि नक्कली भन्न थाले भन्ने सोच्छौ कि भनेर मैले भनिन बरु तिमीलाई नक्कली सक्कली छुट्याउने सीप दिने विचार गरें । त्यसमा तिमी धेरै सीपालु भयौ र आज तिमीलाई स्वयं ज्ञान भयो र तिमीले जान्यौ कि हार साँच्चै नै नक्कली रहेछ जसले गर्दा हाम्रो सम्बन्ध बिग्रिन पाएन ।
सच्चाइ यो हो कि ज्ञान बिना हामीले यस संसारमा जे सोच्छौं, देख्छौं र जान्दछौं प्राय सबै गलत हुन सक्छन् र त्यसबाट उत्पन्न भ्रमहरुद्वारा हाम्रा सम्बन्धहरू बिग्रन्छन्।

2 नं प्रदेशको लोक सेवा अायाेग को पहिलाे सुचना।
10/12/2020

2 नं प्रदेशको लोक सेवा अायाेग को पहिलाे सुचना।

08/12/2020
लोक सेवा खुलने पका ।।
02/12/2020

लोक सेवा खुलने पका ।।

Get well soon !!!
02/12/2020

Get well soon !!!

29/11/2020
https://www.facebook.com/457161001021145/posts/4602234133180457/?app=fbl
29/11/2020

https://www.facebook.com/457161001021145/posts/4602234133180457/?app=fbl

हुन त एउटी महिला भएर पुरूषको वकालत गरेको भनी मेरै समूहबाट मलाई बहिष्कार गरिने प्रबल सम्भावना देख्छु। तर पनि सत्य ....

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Yadav digital media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share