Tharu.com

Tharu.com हमार थारु संस्कृति बचाइबक राखु , पेज के लाईक करु , आ सेयर सेहो करु , याह छै हमर सबक पहिचान 🙏
👉️ https://youtube.com/?si=mfsarfAGiY5Zs-5t

टिकटोक स्टार अंश वर्मा को चिया बगान
06/12/2025

टिकटोक स्टार अंश वर्मा को चिया बगान

रेसम ले राजेन्द्र महतो संग फेरी गर्यो सहमती । नाउपा नेपाल , जसपा , र  रामुपा नेपाल बिच एकल चुनाब चिन्ह मा लड्ने सहमती गर...
23/11/2025

रेसम ले राजेन्द्र महतो संग फेरी गर्यो सहमती ।

नाउपा नेपाल , जसपा , र रामुपा नेपाल बिच एकल चुनाब चिन्ह मा लड्ने सहमती गरेको छ ।

को बन्दैछ त थारु समुदायबाट अन्तरिम सरकार को मन्त्री ?  वहाँलाई पक्कै पनि चिन्नुभएकै होला ।जेन्जी आन्दोलनको मर्म भावना र ...
18/09/2025

को बन्दैछ त थारु समुदायबाट अन्तरिम सरकार को मन्त्री ? वहाँलाई पक्कै पनि चिन्नुभएकै होला ।

जेन्जी आन्दोलनको मर्म भावना र निर्देशनसंग मेलखानेगरी गुगलले गरेको सर्च तथा सुझाव अनुसार थारु समुदायका ११ जना बौद्धिक ब्याक्तित्वको नाम सार्वजनिक गरेको छ ।जसमा श्रवण थारु को नाम पनि समाविष्ट छ। हामी गर्भको साथ भन्न सक्छौ कि श्रवण थारु जि थारु ६२/६३ सालदेखिको थरुहट आन्दोलनको लागि शिक्षण पेशा छोडेर थारु आन्दोलनमा लागेका ब्याक्तित्व हुन्हुन्छ। वहाँ सप्तरी जिल्लाको श्री कमलेश्वरी किसुन झौलाई माध्यमिक बिद्यालयमा शिक्षक हुनुहुन्थियो । अहिले वहाँ थारु समुदायको लागि सामाजिक अभियान्ताको रुपमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको केन्द्रीय संयोजक हुनुहुन्छ। वहाँ कै कार्यकालमा आन्दोलनबाट लक्ष्मण थारु लगायत राजबन्दीहरु रिहाई भएका हुन । रेशम चौधरी रिहाईको निशर्त रिहाईको लागि समेत वहाँ कै संयोजनमा थरुहट सबै जिल्लाहरुमा आन्दोलनको उठान गरिएको थियो । हाल वहाँ थारु अन्तर्राष्ट्रिय महासभा नामक एक अन्तर्राष्ट्रिय थारुको सन्स्थामा महामन्त्रीको जिम्मेवारी समेत सम्हाल्दै आईराख्नु भएको छ। तसर्थ ६२/६३ देखि हाल सम्म समाजिक अभियन्ताको रुपमा आफ्नो समुदाय र देश प्रती ईमान्दारपुर्वक कुनै पनि लोभलालचको पदमा नबसी स्वतन्त्ररुपले समाजिक अभियानमा लागेर अनुभवहरु लिईरहे त्यसैले त वहाँलाई शुशिला कार्की नेतृत्वको अंतरिम सरकारको सदस्यमा सहभागी गराउन थारु समुदायबाट कुनै कसर राख्नु भन्ने हामी सबैको एकरुप बुझाई छ

यहि चैत्र २९,३० गते अन्तरास्ट्रीय थारु सांस्कृतिक सम्मेलन जनकपुरधाम मा।  थारु अगुवा, शिक्षक, कर्मचारी, युवा, बुद्दिजिवी,...
22/03/2025

यहि चैत्र २९,३० गते अन्तरास्ट्रीय थारु सांस्कृतिक सम्मेलन जनकपुरधाम मा। थारु अगुवा, शिक्षक, कर्मचारी, युवा, बुद्दिजिवी, महिला, युवा युवती तथा सम्पुर्ण थारु समुदाय लाई कार्यक्रम मा उपस्थित को लागि अन्तरास्ट्रीय महासभाको अपिल्।

महोत्तरी मा थरुहट थारुवान गणतान्त्रीक मोर्चा गठन । मधेस प्रदेश सरकार ले थारु भासा , थारु आरक्षण कोटा , लोकसेवा लगायत बिभ...
08/02/2025

महोत्तरी मा थरुहट थारुवान गणतान्त्रीक मोर्चा गठन । मधेस प्रदेश सरकार ले थारु भासा , थारु आरक्षण कोटा , लोकसेवा लगायत बिभिन्न कार्यमा थारु समुदाय संग बेईमानि मात्र गरेको भन्दै थारु अगुवा किसोर बिस्वास , श्रवन चौधरी थारु को नेतृत्व मा आन्दोलन का निमित्त थरुहट थारुवान गणतान्त्रीक मोर्चा को जिल्ला समिति गठन गरिएकोछ ।
महोत्तरी जिल्ला
इन्चार्ज - गौशाला निगौल का रामचन्दर चौधरी थारु
सह इन्चार्ज - भंगहा टिकुलिया का सैलेन्द्र सिँह थारु

21/01/2025
माघी अफर 💝  महोत्तरी मा उपलब्ध छ।  छिटो मगाउनुहोस्।
05/01/2025

माघी अफर 💝 महोत्तरी मा उपलब्ध छ। छिटो मगाउनुहोस्।

NPL - Nepal Premier League     प्रधानमन्त्री केपि सर्मा ओलिको हातबाट अनावरण गरियो।
25/11/2024

NPL - Nepal Premier League प्रधानमन्त्री केपि सर्मा ओलिको हातबाट अनावरण गरियो।

थारु कल्यणकरिणी सभाको २३ औ महाधिवेशनबाट सर्वसहमतीबाट केन्द्रीय अध्यक्ष पदमा प्रेमिलाल चौधरी  निर्बिरोध निर्बाचित हुनु भए...
19/11/2024

थारु कल्यणकरिणी सभाको २३ औ महाधिवेशनबाट सर्वसहमतीबाट केन्द्रीय अध्यक्ष पदमा प्रेमिलाल चौधरी निर्बिरोध निर्बाचित हुनु भएकोमा हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

थारुडटकम परिवार 🙏

19/11/2024

था क स को २३ महाधिवेशन बाट आज
सहमति बाट सम्भाबित पदाधिकारी हरु

१. अध्यक्ष - प्रेमी लाल चौधरी
२. वरिष्ठ उपाध्यक्ष - देबि प्रसाद चौधरी
३. महामन्त्री - मिनराज चौधरी
४. महिला उपाध्यक्ष - २ जना
5.कोषाध्यक्ष- चुर्ण बहादुर चौधरी
क्रमश: लगभग सबै जिल्लाले समेत के .स. टुंगो लगाए

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Tharu.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share