RRM Campus, Janakpurpur dham

RRM Campus, Janakpurpur dham Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RRM Campus, Janakpurpur dham, Marketing Agency, Janakpur.

12/09/2025
Log Book भर्ने भराउने  बारे सूचना ।
01/09/2025

Log Book भर्ने भराउने बारे सूचना ।

22/08/2025

Breaking: त्रिभुवन विश्वविद्यालयले BBS 4th Year को नतिजा सार्वजनिक गरेको छ । नतिजा result.tuexam.edu.np मा गएर हेर्न सकिने छ ।

Admission Open 2082
18/08/2025

Admission Open 2082

आज भन्दा करिब २५ वर्ष पहिलाको तस्वीर: उतिखेर जनकपुरको राराबको पढाइ देशभरि उत्कृष्ट मानिन्थ्यो। जनकपुरको राराबबाट पास गरे...
18/08/2025

आज भन्दा करिब २५ वर्ष पहिलाको तस्वीर: उतिखेर जनकपुरको राराबको पढाइ देशभरि उत्कृष्ट मानिन्थ्यो। जनकपुरको राराबबाट पास गरेका विद्यार्थीहरुको प्रमाणपत्र देखेर सहजै कुनैपनि कालेजमा नामांकन र जागिर भेट्ने गर्थ्यो। टाढा- टाढाका जिल्लाहरूबाट जनकपुर पढ्न विद्यार्थी आउने गर्थे। त्यो बेला - क्लास शुरुवात देखि नै साथी मित्रहरू बन्ने गर्थे, अहिले परीक्षामा मात्र चिनजान हुने गर्छ।

कक्षा स्थगित गरिएको बारे अत्यन्त जरूरी सूचना ।
03/08/2025

कक्षा स्थगित गरिएको बारे अत्यन्त जरूरी सूचना ।

Revised Examination Routine of Bachelor First Part Batch 2081 Revised on: 2082-03-27
12/07/2025

Revised Examination Routine of Bachelor First Part Batch 2081
Revised on: 2082-03-27

12/07/2025

Admit Card Print गर्ने सम्बन्धमा ।

त्रि.वि. प.नि.का. बल्खुकाे पहिलानै जारी भएकाे सूचना अनुसार QR सहितकाे प्रवेश पत्र विद्यार्थी स्वयमले प्रिन्ट गर्नुपर्ने व्यवस्था अनुसार यस क्याम्पसबाट B.Sc. I Part 2081 समुहकाे नियमित परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाइ तलकाे लिन्क प्रयाेग गरी क्याम्पसकाे Website मा रािखएकाे प्रवेश पत्र प्रिन्ट गर्न हुन सूचित गरिन्छ ।
https://rrmc.tu.edu.np/notices/8172

For Admit Card
https://portal.tu.edu.np/notice/8172/1752249575.pdf

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when RRM Campus, Janakpurpur dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share