झिटकोहिया यूवा संघठन

झिटकोहिया यूवा संघठन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from झिटकोहिया यूवा संघठन, Social Media Agency, Janakpurdham, Dhanusha, Nepal, Janakpur.

जय बाबा विश्वकर्मा 🥰🙏🙏
16/09/2026

जय बाबा विश्वकर्मा 🥰🙏🙏

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ...
14/09/2026

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🙏❤️
यस पवित्र पर्वले सबैको जीवनमा नयाँ उमङ्ग, आपसी प्रेम, सद्भाव र खुशीयाली ल्याओस्।
तीजको हार्दिक शुभकामना! 🌹💐

08/09/2026

🕯️ हार्दिक निमन्त्रणा 🕯️
देश र समाजको परिवर्तनका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने Gen Z आन्दोलनका वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
यस दुःखद घडीमा शहीदहरूप्रति सम्मान, श्रद्धा र एकताको भाव प्रकट गर्न सम्पूर्ण गाउँवासी दाजुभाइ, दिदीबहिनी, आमा–बुबा तथा युवा साथीहरूलाई कार्यक्रममा उपस्थित भई दीप प्रज्वलन गरिदिन हार्दिक अनुरोध गर्दछौँ। 🙏
स्थान:- पौडेशवर चौक
समय:- साझ ६ बजे

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏झिटकोहिया गाउँमा श्री राधाकृष्ण मन्दिरको निर्माण कार्यका लागि झिटकोहिया निवासी विजय कुमार या...
21/08/2026

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏
झिटकोहिया गाउँमा श्री राधाकृष्ण मन्दिरको निर्माण कार्यका लागि झिटकोहिया निवासी विजय कुमार यादवज्यूले रु. ४१,५००/- आर्थिक सहयोग गर्नुभएकोमा उहाँप्रति सम्पूर्ण गाउँवासी तथा झिटकोहिया युवा संगठनको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️
मन्दिर निर्माणको यस पवित्र कार्यमा तपाईंले गर्नुभएको सहयोग हाम्रो लागि ठूलो योगदान मात्र नभई प्रेरणाको स्रोतसमेत हो। धार्मिक तथा सामाजिक कार्यमा देखाउनुभएको यस सहयोगी भावनाप्रति हामी सम्पूर्ण गाउँवासीको उच्च सम्मान छ।
🙏 श्री राधाकृष्ण भगवान्ले तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सधैं सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको कृपा प्रदान गरून्।
विजय कुमार यादवज्यूलाई सम्पूर्ण झिटकोहिया गाउँवासी तथा झिटकोहिया युवा संगठनको तर्फबाट धेरै–धेरै धन्यवाद! ❤️🙏
🚩 जय श्री राधाकृष्ण! 🚩

सूचनाको पालना गरौं गुठीको अतिक्रमण नगरी सार्वजनिक जग्गालाई संरक्षण र सम्बर्द्धन गरौं सबैको गम्भीर ध्यान आकर्षण होस्। यो ...
07/07/2026

सूचनाको पालना गरौं गुठीको अतिक्रमण नगरी सार्वजनिक जग्गालाई संरक्षण र सम्बर्द्धन गरौं सबैको गम्भीर ध्यान आकर्षण होस्। यो सूचना लाई सम्पूर्ण झिटकहिया बसीले पालना गर्नु र गराउ। धन्यवाद !! #झिटकहिया_युवा_संगठन

03/01/2026

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”
भन्ने मूल नाराका साथ
झिटकहिया युवा संगठनद्वारा केही व्यक्तिहरुले अफ्नो व्यक्तिगत फाईदा हुने गरि मनेजरि जमिन प्रयोग गर्दै आईरहेको हुनाले उक्त जमिन खाली गराई युवाहरूद्वारा क्रिकेट खेलकुद मैदान बनाएको छ ।
सबै खेलप्रेमी टिमहरूलाई सहभागी हुन हार्दिक अनुरोध।

24/11/2025

स्वागत कार्यक्रम 🙏♥️
“विवाहपञ्चमी केवल पर्व होइन,
हाम्रो विश्वास, हाम्रो संस्कार, हाम्रो पहिचान,हाम्रो गौरव ,र हाम्रो मनको गहिराइमा बस्ने भाव प्रतीक रहेको हो।
श्री राम–सीताको पवित्र मिलनजस्तै
सबैको जीवनमा प्रेम, शान्ति र उज्यालो पसिरहोस्।
विवाहपञ्चमीको हार्दिक मंगलमयमै शुभकामना ❤️🙏

”रामजानकी विवाह महोत्सव अन्तर्गत आज ‘मटकोर’को तयारी, गरहेको छ। ्रीराम जानकी मन्दीरको डोला कमला जाने क्रममा झिटकहिया बजारमा स्कुलका विद्यार्थी, शिक्षक, र झिटकहिया युवा संघठनद्वारा स्वागत गरेको छ,
#झिटकोहिया_युबा_संघठन द्वारा आजको कार्यक्रम सम्पन गरिएको छ । जय श्री राम ! जय जानकी !! जय नेपाल!!🚩🙏🇳🇵

16/11/2025

औरहिँ गाउँपालिका वार्ड नं-१ झिटकहिया टोलमा
स्थानीय बासीमा पोल बतीको समस्याका कारण अंध्यारो मा... विगत ३-४ महिना देखी पोल लाइट व्यवस्थित नभएको कारणले गर्दा current र झटका लाग्ने गर्दछ। यदि सो समस्याको कारणले गर्दा स्थानियमा केही क्षति भयो भने स्थानिय सरकार जिम्मेवार हुनेछ। साथै २-३ दिने भित्र यस समस्याको सामाधान भएन भने हामी युवा वार्ड कार्यालयमा जानेछौं ।
स्थानीय सरकारलाई ध्यान आकर्षण होस भने उद्देश्यले यो भिडियो मार्फत जानकारी गराउन चाहन्छौं। धन्यबाद!

🙏🙏🥰🥰👏
27/10/2025

🙏🙏🥰🥰👏

Address

Janakpurdham, Dhanusha, Nepal
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when झिटकोहिया यूवा संघठन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share