29/08/2026
देश अहिले ठूलो विपत्ति र शोकको घडीमा छ।
यस दुःखद समयमा देशभरका पीडित परिवारप्रति सम्मान र ऐक्यबद्धता जनाउँदै, हामी ऋणदाताहरूले जारी राखेको विरोध कार्यक्रम केही समयका लागि स्थगित गर्ने निर्णय गरेका छौं।
हाम्रो आवाज र माग यथावत् छन्, तर अहिलेको समय विरोधभन्दा माथि उठेर पीडितहरूसँग उभिने समय हो।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना।
— सामान्य ऋणदाताहरू