E-Coverage Nepal

E-Coverage Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from E-Coverage Nepal, Advertising/Marketing, Surunga, Jhapa District.

We are here,
-to provide authentic information
-to entertain
-to promote and advertise local products, places and arts
-to provide latest updates of sports, movies and music
-to spread positivity and kindness
-to talk about social issues.and many more

अब फुटबल मैदानमा देखिनेछन् टाइगर श्रफ! ⚽बलिउडका चर्चित एक्सन स्टार टाइगर श्रफ १३५औँ डुरान्ड कपका लागि Mumbai FC बाट व्या...
29/07/2026

अब फुटबल मैदानमा देखिनेछन् टाइगर श्रफ! ⚽

बलिउडका चर्चित एक्सन स्टार टाइगर श्रफ १३५औँ डुरान्ड कपका लागि Mumbai FC बाट व्यावसायिक फुटबलमा डेब्यु गर्ने तयारीमा छन्। समूह चरणको अन्तिम खेलमा उनी पहिलोपटक मैदानमा उत्रिने सम्भावना रहेको बताइएको छ ।

28/07/2026

Japan experienced an earthquake of 7.1 magnitude in the southern main island of Kyushu today. 🙏

21/07/2026

बीबीसी । भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

20/07/2026

स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य रहन निर्देशन
थप समाचार कमेन्टमा...

20/07/2026

अर्जेन्टीनाले फाईनल हारे पछी सम्र्थक बेहोस 😆
Mention Argentina Fans 😊

स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेशस्पेनले फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थ...
15/07/2026

स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। मिकेल ओयारजाबाल र पेड्रो पोरोले एक–एक गोल गर्दै स्पेनलाई सन् २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याए। अब स्पेनले उपाधिका लागि इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Comeback for Pradeep Khadka? 🔥निर्देशक सुदर्शन थापा दुई वर्षपछि निर्देशनमा फर्किने भएका छन्। उनले अभिनेता प्रदीप खड्काला...
13/07/2026

Comeback for Pradeep Khadka? 🔥

निर्देशक सुदर्शन थापा दुई वर्षपछि निर्देशनमा फर्किने भएका छन्। उनले अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘शुभ विवाह’ निर्माणको तयारी गरेका छन्। ‘प्रेमगीत’ पछि सुदर्शन र प्रदीपले पुनः सहकार्य गर्न लागेका हुन्।

12/07/2026

के बालेन्द्र शाह सुकुम्बासी व्यवस्थापनमा चुकेको हुन त??

🇳🇵🤝🇮🇳 A blockbuster series awaits!Nepal will host India A in a three-match T20 Series at the TU International Cricket Gr...
10/07/2026

🇳🇵🤝🇮🇳 A blockbuster series awaits!

Nepal will host India A in a three-match T20 Series at the TU International Cricket Ground, Kirtipur

The series was confirmed following a meeting held during the ICC Conference in Scotland between CAN President Chatur Bahadur Chand, CAN Secretary Paras Khadka, and BCCI Secretary Devajit Saikia.

🗓️ Fixtures
• December 9 – 1st T20
• December 11 – 2nd T20
• December 13 – 3rd T20

2023 मा रवि लामीछाने द्वारा लेखीएको स्टाटस।
10/07/2026

2023 मा रवि लामीछाने द्वारा लेखीएको स्टाटस।

Address

Surunga
Jhapa District
1111

Telephone

+9779815592087

Website

Alerts

Be the first to know and let us send you an email when E-Coverage Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-Coverage Nepal:

Shortcuts

Share