12/05/2026
अत्यन्त दुःख खबर!
एसईई को नतिजा पस्चात यी बालक ले आत्महत्या गरेको खबर ले अन्य मार्मिक बनाएको छ।।
सम्पूर्ण अभिभावक ज्यु हरु आ-आफ्नो बालबालिका लाई साथ र सपोर्ट गर्नु होस्, उहाहरु को मनोबल उच्च राख्न आफ्नो साथ कहिले नछुने गरि साथ दिनु होस्, बालबालिका लाई कुनै किसिमको मानसिक तनाब, दवाब दिने जस्ता कुनै किसिमको यातना नदिनुहोस्।।