Rajgadh Polyclinic & Diagnostic Center

Rajgadh Polyclinic & Diagnostic Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajgadh Polyclinic & Diagnostic Center, Advertising/Marketing, Barahdashi/3 Rajgadh, Jhapa District.

आज २०८३ भाद्र १४ गते आइतबार बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर एलिजा भट्टराई र वरिष्ठ ल्याप्रोस्कोपी सर्जन डा...
30/08/2026

आज २०८३ भाद्र १४ गते आइतबार बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर एलिजा भट्टराई र वरिष्ठ ल्याप्रोस्कोपी सर्जन डाक्टर बिनेस झा राजगढ पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरमा ।
समय:- बिहान १० बजे देखि १२ बजे सम्म
संपर्क नं ९८४२७१६४०७ /९८१६९६८३४६

27/08/2026

भोलि मिति २०८३-०५-१२ गते शुक्रबार मानसिक रोग सम्बन्धी डाक्टर आउने बारे।

25/08/2026

मानसिक स्वास्थ्य नै स्वस्थ जीवनको आधार हो! 🩺
डिप्रेसन, अनावश्यक डर वा चिन्ता, छारेरोग तथा नशा सम्बन्धी समस्याबाट चिन्तित हुनुहुन्छ? अब आफ्ना समस्याहरूलाई लुकाएर नबस्नुहोस्, समयमै विशेषज्ञ परामर्श लिनुहोस्।
काठमाडौं टिचिङ हस्पिटलका वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारी यही भाद्र ५ गते, शुक्रबार राजगढ आउँदै हुनुहुन्छ।
🔹 परामर्श तथा उपचार हुने प्रमुख समस्याहरू:
डिप्रेसन (Depression): मन उदास हुनु, जाँगर नहुनु, नकारात्मक सोच आउनु
मनोत्रास / चिन्ता (Anxiety): मन डराउनु, मुटुको ढुकढुकी बढ्नु, सास फेर्न गाह्रो हुनु
साइकोसिस (Psychosis): अनावश्यक शंका गर्नु, एक्लै बोल्ने वा हाँस्ने
छारेरोग (Epilepsy) तथा नशा/कुलत सम्बन्धी परामर्श
राजगढ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर
बाह्रदशी-३, राजगढ, झापा
मिति: यही भाद्र ५ गते, शुक्रबार
📞 समयमै नाम दर्ता तथा थप जानकारीका लागि सम्पर्क:
9842716407, 9816968346

प्रत्येक आईतबार ११बजे देखि
22/08/2026

प्रत्येक आईतबार ११बजे देखि

22/08/2026

राजगढ पोलि क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरमा विशेषज्ञ डाक्टरहरूको सेवा तालिका |

तपाईं र तपाईंको परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै राजगढ पोलि क्लिनिकमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू नियमित रूपमा उपलब्ध हुनुहुन्छ। समयमै नाम दर्ता गरी स्वास्थ्य सेवा लिनुहोस्।
📞 सम्पर्क / नाम दर्ताको लागि: ९८४२७१६४०७, ९८१६९६८३४६

मनोरोग विशेषज्ञ संग परामर्श गरी दैनिक जीवनमा आइपरेको असहज परिस्थिति लाई सहजीकरण गर्न सकिन्छ। तसर्थ यसलाई सामान्य रूपमा ल...
19/08/2026

मनोरोग विशेषज्ञ संग परामर्श गरी दैनिक जीवनमा आइपरेको असहज परिस्थिति लाई सहजीकरण गर्न सकिन्छ। तसर्थ यसलाई सामान्य रूपमा लाज र डर नमानि सल्लाह, सुझाव तथा परामर्श गरी दैनिक जीवनमा आइपरेको असहज परिस्थिति लाई सहजीकरण बनाउनु होस्।

16/08/2026

🧠 मानसिक स्वास्थ्य नै स्वस्थ जीवनको आधार हो! 🩺

डिप्रेसन, अनावश्यक डर वा चिन्ता, छारेरोग तथा नशा सम्बन्धी समस्याबाट चिन्तित हुनुहुन्छ? अब आफ्ना समस्याहरूलाई लुकाएर नबस्नुहोस्, समयमै विशेषज्ञ परामर्श लिनुहोस्।

काठमाडौं टिचिङ हस्पिटलका वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारी यही भाद्र ५ गते, शुक्रबार राजगढ आउँदै हुनुहुन्छ।

🔹 परामर्श तथा उपचार हुने प्रमुख समस्याहरू:
डिप्रेसन (Depression): मन उदास हुनु, जाँगर नहुनु, नकारात्मक सोच आउनु

मनोत्रास / चिन्ता (Anxiety): मन डराउनु, मुटुको ढुकढुकी बढ्नु, सास फेर्न गाह्रो हुनु

साइकोसिस (Psychosis): अनावश्यक शंका गर्नु, एक्लै बोल्ने वा हाँस्ने

छारेरोग (Epilepsy) तथा नशा/कुलत सम्बन्धी परामर्श

राजगढ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर

बाह्रदशी-३, राजगढ, झापा

मिति: यही भाद्र ५ गते, शुक्रबार

📞 समयमै नाम दर्ता तथा थप जानकारीका लागि सम्पर्क:

9842716407, 9816968346

15/08/2026

Address

Barahdashi/3 Rajgadh
Jhapa District
2345

Telephone

+977 981-6968346

Website

Alerts

Be the first to know and let us send you an email when Rajgadh Polyclinic & Diagnostic Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share