Damak Times

Damak Times Damak Times Official page. Damak, a city in eastern Nepal, is one of the oldest municipalities in Jhapa District in Koshi Province in eastern Nepal.

It is situated between the Ratuwa River in the east and the Maawa River in the west. It has Sivalik Hills in its north and ends with the intersection of Ratuwa River and Maawa River in the south.

01/02/2026

भोट के मा ?
अब प्रहरी को खोर मा 🤔
Details Comment मा 👇️

महेश बस्नेत भन्छन् : राज नेता केपी ओलीलाई व्यक्ति ह-त्याको आरोप लगाउने प्रपञ्च भइरहेको छ
30/01/2026

महेश बस्नेत भन्छन् : राज नेता केपी ओलीलाई व्यक्ति ह-त्याको आरोप लगाउने प्रपञ्च भइरहेको छ

30/01/2026

दमक सहित तराई क्षेत्रका विभिन्न स्थानमा शुक्रबार बिहानै देखि बाक्लो हुस्सु ।

माघ लागेदेखि हालसम्म ताप्लेजुङस्थित पाथीभरा देवी मन्दिरमा २,७७६ जना श्रद्धालुले दर्शन गरेका छन्।
29/01/2026

माघ लागेदेखि हालसम्म ताप्लेजुङस्थित पाथीभरा देवी मन्दिरमा २,७७६ जना श्रद्धालुले दर्शन गरेका छन्।

एक रातमै छुटे युवराज सफल, भन्छन्-अमेरिका नै लाग्दा पनि म जस्तो 'बाघ' लाई खोरमा राख्न सकेनन्
29/01/2026

एक रातमै छुटे युवराज सफल, भन्छन्-
अमेरिका नै लाग्दा पनि म जस्तो 'बाघ' लाई खोरमा राख्न सकेनन्

प्रहरी सहायक हवल्दार परियारको नि*धन प्रहरी सहायक हवल्दार प्रकाश परियारको नि*धन भएको छ । दाङको लमही घर भई कपिलवस्तुमा कार...
28/01/2026

प्रहरी सहायक हवल्दार परियारको नि*धन
प्रहरी सहायक हवल्दार प्रकाश परियारको नि*धन भएको छ । दाङको लमही घर भई कपिलवस्तुमा कार्यरत सहायक हवल्दार परियारको मोटरसाइकल दु*र्घटनामा ज्या*न गएको थाहा भएको छ । परियारकी श्रीमतीका साथै एक छोरा र एक छोरी रहेको जनाइएको छ ।

दमक नगरपालिका मेयर राम थापा भन्नुहुन्छ,"नेकपा एमाले झापा ५ प्रचार प्रसार समिति दमक र कमल" नामको फेसबुक आइडीबाट मेरो नाम ...
28/01/2026

दमक नगरपालिका मेयर राम थापा भन्नुहुन्छ,"नेकपा एमाले झापा ५ प्रचार प्रसार समिति दमक र कमल" नामको फेसबुक आइडीबाट मेरो नाम जोडेर गरेको दुष्प्रचार प्रति मेरो गम्भीर खेत प्रकट छ। मेरो आफ्नै पार्टी, चुनाव चिन्ह र उम्मेदवार लक्ष्मी प्रसाद संग्रौला भएको कुरा सबै दाजुभाइ दिदी बहिनीहरूमा जानकारी गराउँदछु ।

28/01/2026

झापा क्षेत्र नम्बर ५ का स्थानीयसँग गरिएको कुराकानी।

इलाका प्रहरी कार्यालय दमकले बिभिन्न मिति र समयमा  बिभिन्न स्थानहरुबाट  चोरी भएको तथा हराएको  मोबाईलहरु खोजतलास गरि फेला ...
28/01/2026

इलाका प्रहरी कार्यालय दमकले बिभिन्न मिति र समयमा बिभिन्न स्थानहरुबाट चोरी भएको तथा हराएको मोबाईलहरु खोजतलास गरि फेला पारि सम्बन्धित मोबायल धनिलाई जिम्मा बुझाइएको छ।

27/01/2026

झापा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहको क्रेज

Address

Damak
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Damak Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damak Times:

Share