Ai Sansar

Ai Sansar Welcome to you towards our online community. we are providing totally online based services to our heartly Clients.

06/09/2026

मोहान्याल गाउँपालिका 7 का निवर्तमान वडाध्यक्ष जन प्रतिनिधि खर प्रसाद अधिकारी ज्यू ले वर्तमान सरकार र राजनीति को विषयमा यसरी खण्डन गर्नु भयो । पूरा भिडियो हेर्नु होला ।

03/09/2026
14/07/2026

के तपाईँको आफ्नै स्टुडियो छ? के तपाईँले सस्तो सुलभ दरमा आइडी कार्डको डोरी तथा विभिन्न डोरीहरु खोजिरहनु भएको छ? के तपाईँले आफ्नो विद्यालय वा संस्थाको परिचयपत्र तथा डोरीहरु बनाउने सोच राख्नुभएको छ? हो हजुर अब कयौँ समस्या र एउटै समाधान । नेपालभरि डेलिभरीको सुविधा रहेको छ। नोट हामीसँग सबै आफ्नै उत्पादन र मेसिन आफ्नै भएकोले हजुरहरुले नेपालमै एकदमै सस्तो र गुणस्तरीय सेवा पाउनुहुनेछ। थप जानकारीको लागि हामीलाई म्यासेज गर्नुहोला । तपाईँको डिजाइन हाम्रो फ्रेन्ड, तपाईंको अर्डर राम्रो सप्लाई ।

10/07/2026

मोन्याल गाउँपालिका 18 औं गाउँ अधिवेशन २०८३ असार ५ गते नीति तथा कार्यक्रम तथा बजेट पेश गर्दै उपाध्यक्ष कमल बहादुर साउँद।

मोन्याल गाउँपालिका 18 औं गाउँ अधिवेशन २०८३ असार ५ गते नीति तथा कार्यक्रम मा कैद गरिएका तस्बिर हरू ।
09/07/2026

मोन्याल गाउँपालिका 18 औं गाउँ अधिवेशन २०८३ असार ५ गते नीति तथा कार्यक्रम मा कैद गरिएका तस्बिर हरू ।

Address

Lamkichuha Municipality
Kailali
10901

Telephone

+9779848472774

Website

Alerts

Be the first to know and let us send you an email when Ai Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share