29/04/2026
कैलालीको बुढितोलामा पर्यटन मेलाको सम्पूर्ण तयारी पूरा ✅
भोलिदेखि सुरु हुने मेला २३ गतेसम्म सञ्चालन हुनेछ 🎉
स्थानीय संस्कृति, कला, खानपान र पर्यटकीय आकर्षणको अनुभव लिन तयार हुनुहोस् 🙌
📍 स्थान: बुढितोला, कैलाली
📅 समय: भोलिदेखि २३ गतेसम्म
#बुढितोला #पर्यटनमेला