24/06/2026
🚖 नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको डोकेबजारमा यात्रुको प्रतीक्षामा अटो गाडीहरू।
सीमा क्षेत्रमा दैनिक आवतजावत गर्ने यात्रुहरूको सहज यात्राका लागि अटो चालकहरू तयारी अवस्थामा देखिएका छन्। डोकेबजार क्षेत्रमा यात्रु चापअनुसार सेवा सञ्चालन भइरहेको छ।