14/03/2026
सरस्वती अफ़सेट एंड फ्लेक्स छापाखाना परिवारका तर्फबाट
हाम्रा सहकर्मी भाई कृष्ण भुजेल लाई वैवाहिक जीवनको शुभारम्भको हार्दिक बधाई तथा मंगलमय शुभकामना। 💐💍
तपाईंहरूको दाम्पत्य जीवन सधैं सुख, शान्ति, प्रेम र समृद्धिले भरिपूर्ण रहोस्।
आपसी समझदारी, माया र सम्मानले भरिएको लामो र सुखद वैवाहिक जीवनको कामना गर्दछौं। ❤️
— सरस्वती अफ़सेट एंड फ्लेक्स छापाखाना परिवार