All Online Form Fill And Job Vacancy Updates

All Online Form Fill And Job Vacancy Updates Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All Online Form Fill And Job Vacancy Updates, Internet Marketing Service, Mahendranager, Kanchanpur.

विद्युत नियमन आयोगको विज्ञापन!!
28/04/2025

विद्युत नियमन आयोगको विज्ञापन!!

नागरिक लगानी कोषको खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्ने सम्बन्धि सूचना
28/04/2025

नागरिक लगानी कोषको खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्ने सम्बन्धि सूचना

सुनौलो अवसर !! पाठ्यक्रम सहित विज्ञापन !!!!हिजो मिति २०८१ जेठ ११ गते विज्ञापन भएको राष्ट्रिय अनुसन्धान विभागको विभिन्न प...
25/05/2024

सुनौलो अवसर !! पाठ्यक्रम सहित विज्ञापन !!!!
हिजो मिति २०८१ जेठ ११ गते विज्ञापन भएको राष्ट्रिय अनुसन्धान विभागको विभिन्न पदहरुको #पाठ्यक्रम #परिमार्जन ( #नयाँ) भएको छ । परिमार्जित पाठ्यक्रम पेजमा Re- upload गरिएको छ । नयाँ पाठ्यक्रम तपसिलको Link हरु खोली हेर्न सक्नुहुनेछ । ✔️

🔹 सहायक सुचक पद Link :-http://nidept.gov.np/wp-content/uploads/2024/05/%E0%A5%AB.%E0%A4%B8%E0%A4%B9%E0%A4%BE%E0%A4%AF%E0%A4%95-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%95-2081-2-7.pdf

🔹 सुरक्षा गार्ड पद Link :-http://nidept.gov.np/wp-content/uploads/2024/05/%E0%A5%A9.-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE-%E0%A4%97%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A1-2081-2-7.pdf

🔹 परिचर पद Link :-http://nidept.gov.np/wp-content/uploads/2024/05/%E0%A5%A8.-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%B0-2081-2-7.pdf

करिब २७०० को संख्यामा नेपाली सेनाको  #सैन्य_पद र  #फलोअर्स पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ ।❣️🙏
22/04/2024

करिब २७०० को संख्यामा नेपाली सेनाको #सैन्य_पद र #फलोअर्स पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ ।❣️🙏

अवसर
19/04/2024

अवसर

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड ( #टेलिकम) मा विभिन्न पदहरुको पदपूर्तिको लागि ठुलो संख्यामा  #विज्ञापन भएको छ । ✔️
19/04/2024

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड ( #टेलिकम) मा विभिन्न पदहरुको पदपूर्तिको लागि ठुलो संख्यामा #विज्ञापन भएको छ । ✔️

नेपाल नागरिक उड्यन प्राधिकरणले माग्यो १७ जना सहायक कर्मचारी; योग्यता SLC/SEE पास ।
19/04/2024

नेपाल नागरिक उड्यन प्राधिकरणले माग्यो १७ जना सहायक कर्मचारी; योग्यता SLC/SEE पास ।

लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विज्ञापन गरेको छ ।
12/04/2024

लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विज्ञापन गरेको छ ।

संघिय लोकसेवा आयोगले राजपत्र अनंकित द्धितिय श्रेणि (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरुको देश भरबाट भारी संख...
10/04/2024

संघिय लोकसेवा आयोगले राजपत्र अनंकित द्धितिय श्रेणि (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरुको देश भरबाट भारी संख्यामा विज्ञापन गरेको छ ❣️🙏 AAll Online Form Fill And Job Vacancy Updates

प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ अधिकृत स्तर नवौँ तहका पदहरूको विज्ञापन!!
09/04/2024

प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ अधिकृत स्तर नवौँ तहका पदहरूको विज्ञापन!!

कर्णालीमा प्राविधिकमा रोजगारी अवसर 😍❤️फोम भर्न सहयोग चाहिएमा कमेन्ट गर्नुहोला ।
09/04/2024

कर्णालीमा प्राविधिकमा रोजगारी अवसर 😍❤️
फोम भर्न सहयोग चाहिएमा कमेन्ट गर्नुहोला ।

मधेश प्रदेश !!
07/04/2024

मधेश प्रदेश !!

Address

Mahendranager
Kanchanpur
10400

Telephone

9865920163

Website

Alerts

Be the first to know and let us send you an email when All Online Form Fill And Job Vacancy Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share