20/11/2012
तपाइको आजको राशिफल
*******************
आज २०६९ साल मंसिर ०५ गते मंगलवार, सप्तमि। 20 NOV
2012 TUE
Aries: मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
मन डराउने खालको समय रहेको देखिन्छ । अरुको सेवा गर्ने
खालको समय रहेको देखिन्छ । सामाजिक तथा वौद्धिक काम
बन्ने खालको समय रहेको देखिन्छ ।
Ta**us: वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
अध्यन अध्यापनको लागि एकदम राम्रो समय रहेको देखिन्छ ।
अध्यनको लागि घर परिवारबाट एकदम राम्रो सहयोग पाउनु हुनेछ
। विचार गर्नु होला ।
Gemini: मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा):
त्येसो त नोकरीतिर पनि एकदम राम्रो स्थान रहेको देखिन्छ ।
सुरु गर्नु भएको काम छ भने सफलता पाउनु हुनेछ । आर्थिक लाभ
पनि राम्रै हुने खालको समय रहेको देखिन्छ ।
Cancer: कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
भोग तथा विलासिताको समान किनमेल हुने खालको दिन
रहेको देखिन्छ । आर्थिक समस्याले सताउने खालको समय
रहेको देखिन्छ । विचार गर्नु होला
Leo: सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आजको दिन तपाईको लागि एकदम राम्रो रहेको देखिन्छ ।
सोचेको काम पुरा हुने खालको दिन रहेको देखिन्छ । अधुरा काम
बन्ने छन् । सोचेको भन्दा बढी आर्थिक लाभ हुनेछ ।
Virgo: कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
आजको दिन तपाईको लागि ठिकै रहेको देखिन्छ ।
तपाईको धन राम्रै ठाउमा खर्च हुने खालको समय रहेको देखिन्छ ।
आर्थिक लाभ हुने खालको समय रहेको छ ।
Libra: तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
तपाईको लागि धेरै राम्रो समय आएको छ । सरकारी कामकाजबाट
राम्रो अनुभव हुने देखिन्छ । पदप्रतिष्ठा र सामाजिक काम
बन्ने देखिन्छ ।
Scorpio: वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
धार्मिक यवं सामाजिक काममा सहभागी हुनु पर्ने खालको समय
रहेको देखिन्छ । सानातिना समस्या आफै पाखा लाग्ने
खालको समय रहेको देखिन्छ ।
Sagittarius: धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
अध्यन अध्यापनमा मन जाने खालको समय रहेको देखिन्छ ।
नयाँ काम गर्ने खालको वातावरण बन्ने देखिन्छ । कृषिको क्षेत्र
बाट आर्थिक लाभ हुनेछ ।
Capricorn: मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,
खो,गा,गि): त्यति भरपर्दो समय रहेको देखिन्न ।
केहि नयाँ काम गरि हाल्ने वातावरण बन्न अलि कठिन
रहेको देखिन्छ । सोचेको विपरित काम हुनाले मन
अलि खिन्न हुने देखिन्छ ।
Aquarius: कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
भाग्योदयको समय आएको देखिन्छ । नयाँ काम
गर्नको लागि सुनौलो अवसर आउने देखिन्छ ।
पत्रपत्रिका को व्यापारबाट राम्रो लाभ हुने देखिन्छ ।
Pisces: मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
शरीरमा केहि समस्या देखिन सक्छन् । काममा अवरोध
नआउला भन्न सकिन्न । मानसिक चंचलता आउने छ ।
यात्राको राम्रो योग रहेको छ ।
आजको राशिले जे जस्तो बताए पनि तपाइहरुको दिन पुर्ण
रुपमा सफल बितोस भनि कामना गर्दछौ ।।