Sancharika Samuha Gandaki Pradesh

Sancharika Samuha Gandaki Pradesh This is official women journalist group page.

12/04/2026
23/02/2026

हार्दिक निमन्त्रणा :
Sancharika Samuha Gandaki Pradesh सन्चारिका समूह गण्डकीको सातौ अधिबेशन चैत्र ३० गते हुने भएको जानकारी गराउदै सम्पुर्ण साधारण सदस्यहरुलाई निमन्त्रणा गर्दछौं ।

congratulations!!!
26/12/2024

congratulations!!!

सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय अध्यक्ष तथा सल्लाहकार श्री नितु पण्डित नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदमा ...
16/12/2024

सञ्चारिका समूह नेपालको निवर्तमान केन्द्रीय अध्यक्ष तथा सल्लाहकार श्री नितु पण्डित नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा सञ्चारिका समूह नेपाल गण्डकी प्रदेश हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछ।

सञ्चारिका समूह नेपालको पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार श्री निर्मला शर्मा नेपाल पत्रकार महासंघको प्रथम महिला निर्व...
16/12/2024

सञ्चारिका समूह नेपालको पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार श्री निर्मला शर्मा नेपाल पत्रकार महासंघको प्रथम महिला निर्वाचित अध्यक्ष हुनु भएकोमा संचारिका समूह नेपाल गण्डकी प्रदेशको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना छ। यो ऐतिहासिक उपलब्धि सम्पूर्ण महिला पत्रकारहरूका लागि प्रेरणाको रुपमा रहनेछ र नेपाली पत्रकारिता क्षेत्रमा महिलाको नेतृत्वको नयाँ युगको सुरुआत हो। निर्मला शर्मा ज्युको कर्तव्यनिष्ठा र संघर्षले हामीलाई नयाँ मार्गदर्शन गर्नेछ र पत्रकारिता क्षेत्रमा समृद्धि ल्याउने छ।उहाँको नेतृत्वले नेपाल पत्रकार महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउन सफल रहोस् भन्ने हाम्रो शुभकामना छ। 🙏🙏🙏🙏🙏🙏

Address

Pokhara
Kaski
33700

Telephone

+9779856077005

Website

Alerts

Be the first to know and let us send you an email when Sancharika Samuha Gandaki Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sancharika Samuha Gandaki Pradesh:

Share