टेक्नेसीयनofभेडाबारी vet\Jta

  • Home
  • Nepal
  • Kaski
  • टेक्नेसीयनofभेडाबारी vet\Jta

टेक्नेसीयनofभेडाबारी vet\Jta पशु पन्छी उपचार काे लागि भेटनरीएन जे टी य बाट सन्चालन।गरिएको ।। कृषककाे लागि उपयोगी ।। लेाक सेवा काे परीक्षा मा सहभागी साथीहरूलाई विशेष सहयोगी ।।छ

28/12/2025
मेरो उमेद्ववारी किन• पशु सेवा व्यावसायिहरुको सेवा र व्यावसायलाइ व्यवस्थित गुणस्तरिय एवं मर्यादित ढंगले परिचालन गरी प्रभा...
29/12/2024

मेरो उमेद्ववारी किन
• पशु सेवा व्यावसायिहरुको सेवा र व्यावसायलाइ व्यवस्थित गुणस्तरिय एवं मर्यादित ढंगले परिचालन गरी प्रभावकारी पशु स्वास्थ्य र पशुसेवा व्यावसायको विकास गर्न ।
• निजी स्तरका प्राविधिक जनशक्तीलाइ योग्यता अनुसारको अधिकार सुचिश्चिता गरी सेवा तथा व्यावसाय गर्न कानुनी मान्यता प्रदान गर्न ।
• पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको अधिकारका सम्बन्धमा संघिय सरकार प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी कानुनी वैधता कायम गर्न।
• एक गाँउ एक प्राविधिकको अवधारणालाइ शसक्त रुपमा आगाडी वढाउन
• अनुभवी तथा जेष्ठ प्राविधिक र युवा प्राविधिकहरु वीच अनुभव आदान प्रदान गरी गुणस्तरिय सेवा प्रदान गराउन
• अन्तर्राष्ट्रिय अभ्यास बमोजिम पशु स्वास्थ्य सेवासँग सम्बन्धित अनुसन्धान वा अनुभवहरुको आदान प्रदान गरी नेपालका लागि उपयुक्त हुने विषयहरु लागू गर्न मन्त्रालय समक्ष सुझाव पेश गर्न,
• परिषदमा नाम दर्ता भएका सहस्यलाइ विभिन्न अन्तराष्ट्रिय क्षेत्रमा हुने तालिम भ्रमण सेमिनारमा सहभागी गराउन पहल गर्ने।
• पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा संलग्न राष्टिय तथा अन्तराष्ट्रिय सरोकारवाला संघ संस्थाहरु संग सम्वन्ध स्थापित गरी समन्वय र सहकार्यको वातावरण सिर्जना गराउने ।
• पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी र ग्रामिण पशु स्वास्थ्य कार्यक्रताको प्रविधि मैत्री समय सपेक्षे शैक्षिक क्रियाकलाप, पाठ्यक्रम र निरन्तर शिक्षा संचालन गराउने।
• पशु स्वास्थ्य तथा पशु सेवा व्यावसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्तहरुलाइ परिषदका क्रियाकलाप तथा गतिविधिहरुमा संलग्न गराउने।
• पशु स्वास्थ्य तथा पशु सेवा व्यावसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताहरुको क्षमता अभिवृद्दिको लागि समय समयमा तालिम तथा प्रशिक्षणका कार्यक्रम संचालन गराउन पहल गर्ने। मेरो उमेद्ववारी किन
• पशु सेवा व्यावसायिहरुको सेवा र व्यावसायलाइ व्यवस्थित गुणस्तरिय एवं मर्यादित ढंगले परिचालन गरी प्रभावकारी पशु स्वास्थ्य र पशुसेवा व्यावसायको विकास गर्नुका निजी स्तरका प्राविधिक जनशक्तीलाइ योग्यता अनुसारको अधिकार सुचिश्चिता गरी सेवा तथा व्यावसाय गर्ने कानुनी मान्यता प्रदान गर्न ।

05/05/2024
09/01/2024
I have reached 1.5K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
09/10/2023

I have reached 1.5K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

गॉजा किन प्रतिबन्ध हटाउन पर्छ  ? १. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ। २.एक रोपनी गॉजाले ४ रोप...
18/01/2023

गॉजा किन प्रतिबन्ध हटाउन पर्छ ?

१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।

२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।

३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।

४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।

५. गॉजा एक वास्तविक विकिरण जाल हो।

६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन।
यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।

७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजकाे तेल बाट क्यान्सर जस्ता रोग निकाे हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।

८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।

९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।

११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।

१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।

१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।

१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन ।

(by facebook)

24/12/2022

Address

Kaski

Alerts

Be the first to know and let us send you an email when टेक्नेसीयनofभेडाबारी vet\Jta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share