Dharan lovers

Dharan lovers Natural beautiful country Nepal.सुन्दर शान्त हरियाली नेपाल

01/04/2026

जित्नु सांसद हुनु ठुलो कुरा हैन अहमताले आफै सकिन्छ।कोही कोही आफै जलेर सकिने भयो।

29/03/2026

मार्नु ठुलो कुरा हो कि जलाउनु ठुलो कुरा हो?

त्यो पर्दैन ।
28/03/2026

त्यो पर्दैन ।

28/03/2026

धेरै हल्ला नगर साथी हो।
राजनीतिमा यति हुनु सामान्य हो।
यो समयको माग हो।
यो जनताको चाहाना पनि हो।
कसुर भए कार्वाही हुन्छ निर्दोष ठहरिए निसाफ पाईन्छ। पदमा ठुला भनिएका हरेक व्यक्तिलाई सोधपुछ गर्न कानुन अनुसार पाईन्छ।

हामीलाई यहीँ मुल्यमा खाजा चाहियो ।नेपाल भरी
23/03/2026

हामीलाई यहीँ मुल्यमा खाजा चाहियो ।नेपाल भरी

21/03/2026

बालेन ले त kp लाइ जिती सक्यो 🥹😍अब तिमीले मेरो मन कहिले जित्छौ।Dear❤️

काठमाडौंमा हावाहुरी सँगै बर्षा
20/03/2026

काठमाडौंमा हावाहुरी सँगै बर्षा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबार बिहान चीनको ल्हासा जान लागेको  हिमालय एयरलाइन्स र मौसम खुलेसंँगै देखिएको माछ...
17/03/2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबार बिहान चीनको ल्हासा जान लागेको हिमालय एयरलाइन्स र मौसम खुलेसंँगै देखिएको माछापुच्छ्रे हिमाल ।
तस्बिर: राधिका कँडेल / रासस

09/03/2026

नयाँ सरकार कहिले आउछ मलाई पो हतार लागि सक्यो ।

Address

Providence 3
Kathmandu
44600

Telephone

+9779862022862

Website

Alerts

Be the first to know and let us send you an email when Dharan lovers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share