Trending Khabar

Trending Khabar जागरणको साथी समाचार / ज्ञानको आधार.https://www.youtube.com/channel/UC1ufP9mFXvER8xHpXALcNOg
(1)

25/09/2026

- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन्।

25/09/2026

कृष्णभीरमा पहिरो खस्दा यातायात ठप्प, दुवैतर्फको आवागमन बन्द !!

25/09/2026

कृष्णभीरसहित ३ क्षेत्रमा पहिरोको जोखिम, यातायात बन्द

🏏 ब्रेकिङ न्युजएसियाली खेलकुदमा नेपालको शानदार जित! 🇳🇵❤️जारी एसियाली खेलकुद अन्तर्गतको खेलमा नेपालले अफगानिस्तानलाई ५ वि...
25/09/2026

🏏 ब्रेकिङ न्युज

एसियाली खेलकुदमा नेपालको शानदार जित! 🇳🇵❤️

जारी एसियाली खेलकुद अन्तर्गतको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ। नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानमाथि प्रभावशाली जित दर्ता गरेको हो।

नेपालको जितसँगै नेपाली समर्थकमा खुसीयाली छाएको छ। 🇳🇵👏❤️

#जयनेपाल

25/09/2026

परराष्ट्रमन्त्री खनालले बाढीलाई ‘हिमालयन सुनामी’ भन्दै जलवायु परिवर्तनलाई परराष्ट्र नीतिको प्राथमिकतामा राख्नुपर्ने बताए।

25/09/2026

तीन प्रदेशका १४ सडकखण्ड बाढी–पहिरोले अवरुद्ध

मलेखु-मुग्लिङ सडकको धेरै स्थानमा वर्षाका कारण ढुङ्गा र लेदो सहितको पहिरो खसेको छ भने सडक पूर्ण रूपमा बन्द छ !!
25/09/2026

मलेखु-मुग्लिङ सडकको धेरै स्थानमा वर्षाका कारण ढुङ्गा र लेदो सहितको पहिरो खसेको छ भने सडक पूर्ण रूपमा बन्द छ !!

प्रधानमन्त्री बालेन शाहको UNGA को सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुती सही छ! शैली र आस्था त सबैको फरक हुनु स्वाभाविक ...
25/09/2026

प्रधानमन्त्री बालेन शाहको UNGA को सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुती सही छ! शैली र आस्था त सबैको फरक हुनु स्वाभाविक छ! बधाइ!

- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

25/09/2026

बालेनको यूएन सम्बोधन : ‘हिमालयको चेतावनी सुनौँ, तत्काल काम गरौँ’
बाढी, जलवायु संकट र क्षतिपूर्तिमा जोड दिँदै हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म प्रस्ताव।

सबैलाई इन्द्रजात्राको हार्दिक शुभकामना। ❤️🙏
25/09/2026

सबैलाई इन्द्रजात्राको हार्दिक शुभकामना। ❤️🙏

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Trending Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trending Khabar:

Shortcuts

Share