Ojaswi Printing Press Pvt. Ltd.

Ojaswi Printing Press Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ojaswi Printing Press Pvt. Ltd., Printing Service, Kathmandu.

नेपाल आजात नै थियो तर अहिले लाजमर्दो  छ।
18/11/2025

नेपाल आजात नै थियो तर अहिले लाजमर्दो छ।

स्वस्थ्य लाभको कामना गरीरहेको मेरो छोरा प्रणय ओझाको पहिलो जन्म दिनको  उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना! सबै भन्दा पहिल...
09/10/2022

स्वस्थ्य लाभको कामना गरीरहेको मेरो छोरा प्रणय ओझाको पहिलो जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना! सबै भन्दा पहिला बाबुको स्वस्थ्यमा सुधार भाई निकोहोस् बाँकी जीवन यस्तो होस्: अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु, जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु, चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै अघी बढ्नु,
भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु,
आफु 'सही छु' भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नु,
जस्तो सुकै कठिन परिस्थिती आए पनि हिम्मत नहार्नु,
जापान (हिरोसिमा र नागासाकी) जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नु,
ग्रीसको अर्थतन्त्र जस्तो "भित्र खोक्रो बाहिर बोक्रो" भएर पनि काम छैन जरै देखी मजबुत हुनु,
रुसको भुभाग जस्तो छाती चौडा पार्नु, भ्याटिकन सिटी जस्तो सानो सोच लिएर कहिल्यै नहिंड्नु, रसिया र युक्रेन जस्तो विथ्यामा झगडा नगर्नु,
समय खराब चलिरहेको छ भने कसैको केही लाग्दैन कतारलाई उसकै सात ओटा छिमेकीले एकै चोटि वरिपरिबाट घेरे जस्तै तपाईंका दुश्मनहरुले घेर्नेछन् तर पनि नडराउनु,
आफ्नो इमानमा डटिरहनु,
आफ्नो फाइदा हुन्छ भने BBC CNN जस्तो गरि असत्यलाई पनि 'सत्य' र सत्यलाई पनि 'असत्य' भन्दै नहिड्नु,
सधैं 'अल्जाजिरा टेलिभिजन' झैँ तटस्थ भएर उभिनु,
संयुक्त राष्ट्र संघझैं दादागिरी देखाउन थाले IS जस्ता ब्यहोरा भएका छिमेकीहरु जन्मिन धेर समय लाग्दैन, त्यसैले निर्धाहरुको पनि अस्तित्व स्वीकार्नु,
ती आँखा सधैं 'वीकी लिक्स' झैं चनाखो राख्नु,
त्यसै गरी तिम्रो बोली र बिचारले संसार भर 'पनामा पेपर्स' जत्तिकै तहल्का मच्चाउनु ।गौतम बुद्ध जस्तै ज्ञान प्राप्त गरी संसारभर आफूलाई चिनाउनु।
मैले प्राप्त गरेको अनुभव र ज्ञान

Address

Kathmandu
44600

Telephone

+9779851017353

Website

Alerts

Be the first to know and let us send you an email when Ojaswi Printing Press Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ojaswi Printing Press Pvt. Ltd.:

Share