Gharbaas Nepal

Gharbaas Nepal Gharbaas Nepal घर/जग्गा खरीद विक्रिका लागी एक मात्र विश्वसनीय माध्यम । 01-4581545, 9851362185 PH: 01-4581545
Web: www.gharbaas.com.com
(7)

Gharbaas Nepal page is owned by gharbaas investment private company which is a registered real estate and houseing company in Nepal.

0% कमिसनमा🏠घर,जग्गा किनबेच गर्न हामि लाई सम्झनुहोस। सम्पर्क न:📞9851362185 ☎️01-4581545 अथवा यहिँ मार्फत हामीलाई Message ...
14/05/2026

0% कमिसनमा🏠घर,जग्गा किनबेच गर्न हामि लाई सम्झनुहोस। सम्पर्क न:📞9851362185 ☎️01-4581545 अथवा यहिँ मार्फत हामीलाई Message गर्नुहोस।

"जडिबुटि चोक नजिकैको आकर्षक घडेरी तुरुन्त बिक्रीमा"सम्पर्क नं. 9851362185 ललितपुर, टिकाथलि स्थित जडिबुटि चोक बाट 700m. भ...
14/05/2026

"जडिबुटि चोक नजिकैको आकर्षक घडेरी तुरुन्त बिक्रीमा"
सम्पर्क नं. 9851362185
ललितपुर, टिकाथलि स्थित जडिबुटि चोक बाट 700m. भित्र टिकाथली भगवती मन्दिर नजिकै A-One cafe को पछाडी 13ft को बाटो संगै जोडिएको पुर्व मोहोडा फर्केको 5 आना 2 पैसा क्षेत्रफल भएको चारकुना मिलेको आकर्षक VIP Location को हाईटमा रहेको घडेरी तुरुन्त बिक्रीमा।
सम्पर्क नं. 9851362185
🌎 Land Area: 0-5-2-0
🌎 Faced Towards: East
🔔price: मात्र 48 लाख प्रतिआना (Negotiable)
🎀आकर्षक सुविधाहरु
✅ ढल, बत्ति, पानि, टेलिफोन, इन्टरनेट, केवल आदिको सुविधा भएको
✅जडिबुटि चोक बाट 700m.भित्र टिकाथली भगवती मन्दिर नजिकै
✅ शान्त वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)
✅ यातायातको राम्रो सुविधा भएको ( जग्गा भन्दा 150m. तलबाट नेपाल यातायात चल्ने)
✅ बजार व्यवस्थापन को सुविधा
✅ स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको
✍️ Others Facility:
◾Electricity
◾Telephone
◾Internet Connection
◾Drainage
◾Cable connection
◾Peaceful area

" मात्र 45 लाखमा यस्तो मौका फेरी आउंदैन "     आजै सम्पर्क गर्नुहोस, 9709072060
14/05/2026

" मात्र 45 लाखमा यस्तो मौका फेरी आउंदैन "
आजै सम्पर्क गर्नुहोस, 9709072060

12/05/2026

🏡 भक्तपुरमा रु. 60 लाखसम्मको 3aana जग्गा तुरुन्त चाहियो।

"Residential तथा Investment purpose का लागि उपयुक्त property खोजिरहेका छौं।"
Property sale गर्न चाहनुहुन्छ भने details WhatsApp गर्नुहोस्।
🛣️ Road Access: 13 ft
📍 Preferred Area: भक्तपुर
🏘️ Residential / Peaceful Area Preferred
💰 Budget: Up to 60 Lakhs
📲 WhatsApp / Call: 985-1362185
Direct Buyers Available | Genuine Property Inquiry

Grande नजिकै Megha City Hight को जग्गा बिक्रीमाContact:- 9841077318गोंगबु, चोक बाट भित्र टोखा Grande International Hospi...
10/05/2026

Grande नजिकै Megha City Hight को जग्गा बिक्रीमा
Contact:- 9841077318

गोंगबु, चोक बाट भित्र टोखा Grande International Hospital नजिकै Megha City Hight स्थित plotting मा 13 फिटे बाटोमा जोडिएको 3 आना क्षेत्रफल भएको पश्चिम मोहडाको आकर्षक 4 कुना मिलेको घडेरी तुरुन्त बिक्रीमा छ।
उक्त जग्गा किन्न इच्छुक व्यक्तिले 9841077318 मा सम्पर्क गरी जग्गाको वारेमा थप जानकारी लिन सक्नु हुनेछ।

💎 Direct Owner Deal – No Commission / No Agent 📞9841077318
🌎 Land Area: 0-3-0-0
🌎 Faced Towards: West
💵 Price:- On Call

🎀आकर्षक सुविधाहरु
✅ भत्केको पुल र Grande International Hospital नजिकै Nuwakot जाने Highway बाट 500m भित्र
✅ तत्कालै घर बनाएर बस्न सकिने, संगैको जग्गामा घर बन्दै गरेको
✅ Megha City Hight स्थित Ramailo Danda View point नजिकै
✅ शान्त र रमणीय वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)
✅ यातायातको सुविधा भएको
✅ vip र सुरक्षित एरिया
✅ बजार व्यवस्थापन को सुविधा
✅ स्कुल,कलेज,बैंक,सहकारी, Hospital आदिको सुविधा भएको

✍️ Others Facility:
◾Electricity
◾Telephone
◾Internet Connection
◾Drainage
◾Cable connection
◾Peaceful area
---------------------

नोट: तपाईहरु पनि आफ्नो घर/जग्गा यसै गरि विज्ञापन गरी बिना कमिसना बेच्ने सोचमा हुनुहुन्छ, भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ। 9851362185
Gharbaas Investment Pvt.Ltd.

" सस्तो मुल्यमा प्लानिङ्गको आकर्षक टुक्रा जग्गाहरु बिक्रीमा "📞सम्पर्क नं. 9841283113, 9841281078, 9861165912चाँगुनारायण ...
08/05/2026

" सस्तो मुल्यमा प्लानिङ्गको आकर्षक टुक्रा जग्गाहरु बिक्रीमा "
📞सम्पर्क नं. 9841283113, 9841281078, 9861165912

चाँगुनारायण न.पा. वडा न. 4 स्थित चाँगुनारायण मन्दिर नजिकै तेलकोट-चाङ्गु मुख्य सडक संगै जोडिएको छाप डाँडामा 16ft को ग्रावेल बाटो भएको 22 रोपनी क्षेत्रफलमा फैलिएको 4 आना देखि माथि चौतर्फी मोहडा फर्केको 72 टुक्रा तुरुन्तै घर बनाएर बस्न मिल्ने मनोमोहक हिमालको दृश्यावलोकन गर्न सकिने आकर्षक चार कुना मिलेको टुक्रा घडेरीहरु चलनचल्तिको भन्दा सुलभ मुल्यमा तुरुन्त बिक्रीमा छ।
उक्त जग्गा किन्न इच्छुक व्यक्तिले सिधै जग्गा धनी संग सम्पर्क गरी बिनाकमिशन बिनाएजेण्ट खरिद गर्न सक्नु हुनेछ
📞जग्गा धनि सम्पर्क नं : 9841283113
: 9841281078
: 9861165912
📌नोट:- उक्त जग्गामा थली ब्रम्हाखेल बाट 4km. दुवाकोट बाट 5km.र मुलपानी चउर बाट 6km.को दुरीमा पुग्न सकिने छ !
🌎 Land Area:- 4 आना देखि माथि
🌎 Faced Towards: East, West, North, South
🔔 price: चलनचल्तिको भन्दा सुलभ मुल्यमा

🎀आकर्षक सुविधाहरु_____
✅ Peace Dada View Point पार्कको ठिक मुनी
✅ मनोमोहक हिमालको दृश्यावलोकन गर्न सकिने
✅ चाँगुनारायण न पा. वडा न. 4 स्थित चाँगुनारायण मन्दिर नजिकै
✅ बत्ति, पानि, टेलिफोन, इन्टरनेट, केवल आदिको सुविधा भएको
✅ तेलकोट-चाङ्गु मुख्य सडक संगै जोडिएको
✅ शान्त वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)
✅ बजार व्यवस्थापन र यातायातको राम्रो सुविधा भएको
✅ स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको
✅ सम्पुर्ण पुर्वधारहरूको सुविधा भएको हुनाले तुरून्त घर बनाएर बस्न सकिने
✍️ Others Facility:
◾Electricity
◾Telephone
◾Internet Connection
◾Drainage
◾Cable connection
◾Peaceful area

07/05/2026

यतिको उचाईमा र हिमाल देखिने जग्गा - फेरि पाउन गाह्रो हुन्छ सीमित घडेरी मात्र बाँकी, नछुटाउनुहोस्!
📞सम्पर्क नं. 9841283113, 9841283113, 9861165912

Call now to connect with business.

"लाजिम्पाट, कर कार्यालय नजिकैको घडेरी बिक्रीमा"सम्पर्क नं.📞9843463615लाजिम्पाट मुख्य सड्क बाट करिव 100m. भित्र 0-6-2-0 क...
06/05/2026

"लाजिम्पाट, कर कार्यालय नजिकैको घडेरी बिक्रीमा"
सम्पर्क नं.📞9843463615
लाजिम्पाट मुख्य सड्क बाट करिव 100m. भित्र 0-6-2-0 क्षेत्रफल भएको आकर्षक रुमाल आकारको टुक्रा जग्गा बिक्रीमा छ। उक्त जग्गा किन्न इच्छुक व्यक्तिले सिधा जग्गा धनि संग सम्पर्क गरि जग्गाको बारेमा थप जानकारी लिन सक्नु हुनेछ। सम्पर्क नं: ☎️छ 9843463615

"मुलपानी Nepal Engineering College नजिकैको घडेरी तुरुन्त बिक्रीमा"                    सम्पर्क नं.📞9851116346 मुलपानी Nep...
06/05/2026

"मुलपानी Nepal Engineering College नजिकैको घडेरी तुरुन्त बिक्रीमा"
सम्पर्क नं.📞9851116346
मुलपानी Nepal Engineering College र Saraswotikhel Buspark बाट करीब 1km. अगाडी 26ft Main बाटो संगै जोडियको हाईटमा 0-6-3-2 क्षेत्रफल भएको पश्चिम मोहडा फर्केको Planning को आकर्षक रुमाल आकारको टुक्रा जग्गा सुलभ मुल्यमा तुरुन्त बिक्रीमा छ। उक्त जग्गा किन्न इच्छुक व्यक्तिले सिधा जग्गा धनि संग सम्पर्क गरि जग्गाको बारेमा थप जानकारी लिन सक्नु हुनेछ। सम्पर्क नं: ☎️छ 9851116346
प्रति आना 21 लाख ( केहि मिलाउन सकिने)
✅सुविधाहरु
*तत्काल घर बनाएर बस्न मिल्ने
*चारकुना मिलेको (रुमाल आकारको जग्गा)
*बत्ति, पानि, ढल, टेलिफोन, इन्टरनेट आदिको सुविधा भएको

"सिरुटार, चारदोबाटो नजिकैको घर बिक्रीमा"     📞सम्पर्क नं. 9861598005ललितपुर, लुभू चसिडोल (सिरुटार चारदोबाटो बाट 400m.) स...
05/05/2026

"सिरुटार, चारदोबाटो नजिकैको घर बिक्रीमा"
📞सम्पर्क नं. 9861598005
ललितपुर, लुभू चसिडोल (सिरुटार चारदोबाटो बाट 400m.) स्थित सिरुटार लुभु Main सड्क बाट 70m. भित्र सुन्दर चसिडोल Street no: 2 मा 13ft बाटो संगै जोडिएको पूर्व मोहडा फर्केको 4 आना क्षेत्रफल भित्र 2 वटा Car Parking राखेर 2081 सालमा निर्माण गरीएको आकर्षक 2.5 तल्ले नयाँ र सुबिधा सम्पन्न घर बिक्रीमा छ !
उक्त घर किन्न ईच्छुक व्यक्तिले सिधै घर धनी संग सम्पर्क गरी खरिद गर्न सक्नु हुनेछ, सम्पर्क नं. 9861598005
🔔 Note: टोलमा Security Siren System जडित — Safe & Secure Living Guarantee
📍 Lubhu Chasidol - Near By Balkot Sirutar Chardobato
🚨 Premium House Deal – Grab Before It’s Gone.....
🏠 House Details :-
✅ Land Area:0-4-0-0
✅ Faced Towards: East
✅ Price: On Call
✅ 1 BHK Rental Unit (Ground floor) – Perfect for Extra Income
✅ 4 BHK Owner Space (1.5 floor) – Comfortable Family Living
✅ Parking - 2car 5/6 bike
✅ Built Up - 2081 (B.S)
🏠 Highlights:
✅ Open Drainage Setup — Ready for Comfortable Living
✅ Prime & VIP Residential Area
🛣️ 13 ft Road Access
🌟 Prime & VIP Residential Area
📌 Lubhu Chasidol Street-2 (Highly Demanded Location, Prime Residential Zone)
🔥 Rare Listing | High Demand Area
⚡ Limited Opportunity — First Come First Deal
📞 Call / Inbox Now For Price & Site Visit: 9861598005

सम्पर्क नं. 9851116685लोकन्थली स्थित अरनिको मुख्य सड़क बाट एक कित्ता भित्र 5 आना क्षेत्रफल भएको हाल 33 हजार भाडा आईरहेको ...
04/05/2026

सम्पर्क नं. 9851116685
लोकन्थली स्थित अरनिको मुख्य सड़क बाट एक कित्ता भित्र 5 आना क्षेत्रफल भएको हाल 33 हजार भाडा आईरहेको 13 फिटे बाटो संगै जोडिएको दक्षिण मोहडा फर्केको आकर्षक जग्गा बिक्रीमा I उक्त जग्गा किन्न इच्छुक व्यक्तिले सिधै जग्गा धनी संग सम्पर्क गरी बिनाकमिशन बिनाएजेण्ट खरिद गर्न सक्नु हुनेछ
💎 Direct Owner Deal – No Commission / No Agent 📞9851116685

💰 हाल मासिक रु. 33,000 भाडा आइरहेको
🌎 Land Area: 0-5-0-0
🌎 Faced Towards: South
💵 Price:- On Call

🎀आकर्षक सुविधाहरु
✅ अरनिको मुख्य सड़क बाट एक कित्ता भित्र
✅ सबै सुविधा (बत्ती, पानी, ढल, इन्टरनेट, केबल)
✅ Commercial + Residential दुबैका लागि Perfect
✅ Ready Rental Income (Passive Income)
✅ सार्वजानिक यातायात, बजार, बैंक, स्कुल, कलेज, हस्पिटल नजिकै

✍️ Others Facility:
◾Electricity
◾Telephone
◾Internet Connection
◾Drainage
◾Cable connection
◾Peaceful area
---------------------
नोट: तपाईहरु पनि आफ्नो घर/जग्गा यसै गरि विज्ञापन गरी बिना कमिसना बेच्ने सोचमा हुनुहुन्छ, भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ। 9851362185
Gharbaas Investment Pvt.Ltd.

Address

Koteshwor
Kathmandu
44600

Telephone

+9779851362185

Website

Alerts

Be the first to know and let us send you an email when Gharbaas Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share