राष्ट्रिय परिप्रेक्ष्य-National Perspective

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय परिप्रेक्ष्य-National Perspective
Call Directions Website Contact the business

राष्ट्रिय परिप्रेक्ष्य-National Perspective Politics | Geopolitics | Policy | Parties | People | Perspective |Economy | Culture | History | International Affairs |Art & Entertainment

13/10/2026

विवाहको प्रलोभनमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोप! यहि हो घण्टे र घण्टी पार्टीको बास्तबिकता , यो अराजक को नाइके लाई संसद बाट निलम्बन गरोस घन्टे सरकारले !

बाढी प्राकृति होइन षड्यन्त्र हुन सक्छ :- हर्क साम्पाङ
12/10/2026

बाढी प्राकृति होइन षड्यन्त्र हुन सक्छ :- हर्क साम्पाङ

नेपाल ले भारत को सिमा मिचेको हो भन्दै संसद को रोस्ट्रम बाटै देश  विरुद्ध प्रमाण आफै दिदै रास्ट्र लाई बदनाम  गर्दा केहि न...
07/10/2026

नेपाल ले भारत को सिमा मिचेको हो भन्दै संसद को रोस्ट्रम बाटै देश विरुद्ध प्रमाण आफै दिदै रास्ट्र लाई बदनाम गर्दा केहि नहुने, अनि दुर्गा प्रसाईं ले जेन्जी छोराको लास सङ्ग साटेको संसद पद भन्दा कार्बाही हुने कस्ले कुन ठाउँमा के बोल्यो भनेर पनि बिचार गरौं ! यो कानुनी राज्य हो कि राजनीतिक शक्तिको राज्य? 🇳🇵 https://www.facebook.com/durga.prasai.422224

05/10/2026

डाक्टरमाथि थप्पड! कोहलपुरस्थित थापा मेडिकलमा भएको भनिएको यो घटनाको भिडियो हेर्नुहोस्। आखिर विवादको कारण के थियो घटनामा गल्ती कसको देखिन्छ डाक्टरको कि सेवाग्राहीको? भिडियो हेरेर तपाईंलाई के लाग्छ? आफ्नो निष्पक्ष धारणा कमेन्टमा लेख्नुहोस्। 👇
#थप्पड

03/10/2026

सहकारीको पैसा तह लगाएरै छाड्ने भए घन्टे ,ठग ,खराने हरुले ! #सहकारीलुटेरा #ठग

30/09/2026

घन्टे खराने ठग ग्याङ, कुरा सुन र बुझ हल्ला र भिडले राजनीति चल्दैन, विचार र आदर्श चाहिन्छ। , ठगी र्‍यापे–ट्यापे विवादमा मुछिएका पात्रले देश चलाउँदैनन्। आफ्नै विचार नभई अरूको इशारामा नाच्नेहरु । अरुले इशारा गर्न अरूले छोडेको दिन तिमीहरूको वास्तविकता नाङ्गै देखिनेछ। #खराने

30/09/2026

कानुनी अड्चन / प्रक्रिया को पाराले हो भने 12 बर्समा पनि राहत पाउन गाह्रो छ ! #कानुन #राहत #बाढिपिडित

28/09/2026

सरकारलाई माननीयको सुझाव—
‘जसलाई भेट्यो उसैलाई समात्ने होइन, जीबी राईलाई खोज्नतिर पनि ध्यान दिनुस्!’

26/09/2026

सबैभन्दा राम्रो कस्को लाग्यो तपाईंहरु लाई ?

25/09/2026

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गरेको सम्बोधनको पूर्ण भिडियो : #संयुक्त_राष्ट्रसंघको८१औँ_महासभामा

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय परिप्रेक्ष्य-National Perspective posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to राष्ट्रिय परिप्रेक्ष्य-National Perspective:

Shortcuts

Share