Golden opportunity

Golden opportunity स्वागत छ हजुरहरुलाई यो सुनौलो अबसरको पेजमा
(आउनुहोस् घरमै बसेर आत्मनिर्भर बनौ।)

Healthy Living Nepal Pvt. Ltd. नेपालमा सञ्चालनमा रहेको एक Direct Selling (प्रत्यक्ष बिक्री) प्रणालीमा आधारित कम्पनी हो। ...
25/01/2026

Healthy Living Nepal Pvt. Ltd. नेपालमा सञ्चालनमा रहेको एक Direct Selling (प्रत्यक्ष बिक्री) प्रणालीमा आधारित कम्पनी हो। यस कम्पनीको मुख्य उद्देश्य मानिसहरूलाई स्वस्थ जीवनशैली तर्फ प्रेरित गर्नु र साथसाथै आर्थिक अवसर प्रदान गर्नु हो। परम्परागत व्यापारमा जस्तै पसल–डिलर–बिचौलिया प्रणाली हटाएर कम्पनीले उपभोक्ता र कम्पनीबीच सिधा सम्बन्ध बनाएको छ, जसलाई Direct Selling भनिन्छ।
यस कम्पनीले दैनिक जीवनमा प्रयोग हुने Health Supplement, Nutrition, Personal Care र Wellness सम्बन्धी उत्पादनहरू उपलब्ध गराउँछ। आजको व्यस्त जीवनशैली, असन्तुलित खानपान र तनावका कारण धेरै मानिसहरू विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन्। Healthy Living Nepal ले यस्ता समस्यालाई prevention र maintenance को माध्यमबाट समाधान गर्ने अवधारणा अघि सारेको छ।
Healthy Living Nepal केवल उत्पादन बेच्ने कम्पनी मात्र होइन, यो Opportunity-based company पनि हो। यहाँ कुनै पनि व्यक्ति ग्राहक मात्र नभई Distributor बनेर आफ्नै व्यवसाय सुरु गर्न सक्छ। आफूले प्रयोग गरेको उत्पादन अरूलाई सिफारिस गर्ने र टिम बनाउने माध्यमबाट commission, bonus प्राप्त गर्न सकिन्छ। यसमा ठूलो पूँजी, पसल वा कर्मचारीको आवश्यकता पर्दैन, त्यसैले युवाहरू, गृहिणी, कर्मचारी सबैका लागि उपयुक्त व्यवसाय हो।
Future को कुरा गर्दा, स्वास्थ्य र वैकल्पिक आयको आवश्यकता भविष्यमा अझ बढ्दै जाने स्पष्ट छ। त्यसैले यस्तो Direct Selling र Wellness आधारित कम्पनीमा दीर्घकालीन सम्भावना देखिन्छ, यदि व्यक्ति निरन्तर, इमानदार र सिस्टम अनुसार काम गर्छ भने।
उत्पादन प्रयोग गर्नेहरूले स्वास्थ्यमा सुधार, ऊर्जा वृद्धि, रोगप्रतिरोधात्मक क्षमता मजबुत जस्ता फाइदा पाउँछन् भने, व्यवसाय गर्नेहरूले आर्थिक स्वतन्त्रता, आत्मविश्वास र नेतृत्व विकास को अवसर पाउँछन्।
निष्कर्षमा, Healthy Living Nepal Pvt. Ltd. स्वास्थ्य र व्यवसायलाई एकै साथ जोड्ने आधुनिक सोच भएको कम्पनी हो, जसले सही तरिकाले काम गर्ने व्यक्तिका लागि राम्रो भविष्य निर्माण गर्न सक्छ।

चीलबाट सिक्न सकिने छ नेतृत्व सिद्धान्तहरू१. चीलहरू एक्लै र उच्च उचाइमा उड्छन्।तिनीहरू भँगेरा, काग र अन्य साना चराहरूसँग ...
18/05/2025

चीलबाट सिक्न सकिने छ नेतृत्व सिद्धान्तहरू

१. चीलहरू एक्लै र उच्च उचाइमा उड्छन्।

तिनीहरू भँगेरा, काग र अन्य साना चराहरूसँग उड्दैनन्।

अर्थ; संकीर्ण विचारधारा भएका मानिसहरूबाट टाढा रहनुहोस्, जसले तपाईंलाई तल झार्न मद्दत गर्छन्। चील चीलहरूसँग उड्छ। राम्रो संगत राख्नुहोस्।

२. चीलहरूको सही दृष्टिकोण हुन्छ। तिनीहरूसँग ५ किलोमिटर टाढासम्म कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता हुन्छ। जतिसुकै बाधाहरू किन नहोस्, चीलले शिकारलाई नसमातेसम्म आफ्नो ध्यान शिकारबाट हटाउँदैन।

अर्थ; दृष्टि राख्नुहोस् र जतिसुकै बाधाहरू आए पनि ध्यान केन्द्रित गर्नुहोस् र तपाईं सफल हुनुहुनेछ।

३. चीलहरूले मरेका चीजहरू खाँदैनन्। तिनीहरूले ताजा शिकार मात्र खान्छन्।

अर्थ; आफ्नो विगतको सफलतामा भर नपर्नुहोस्, जित्नको लागि नयाँ सीमाहरू खोजिरहनुहोस्। आफ्नो विगतलाई जहाँ छ, विगतमा छोड्नुहोस्।

४. चीलहरूलाई आँधी मन पर्छ।

जब बादलहरू जम्मा हुन्छन्, चील उत्साहित हुन्छ, चीलले आफूलाई माथि उठाउन आँधीबेहरीको प्रयोग गर्दछ। एक पटक आँधीबेहरीको हावा फेला परेपछि, चीलले बादलभन्दा माथि उठ्नको लागि क्रोधित आँधीको प्रयोग गर्छ। यसले चीललाई उड्ने र आफ्नो पखेटा आराम गर्ने अवसर दिन्छ। यसैबीच, अन्य सबै चराहरू रूखका हाँगाहरू र पातहरूमा लुक्छन्।

अर्थ; आफ्ना चुनौतीहरूको सामना गर्नुहोस्, यो जान्नुहोस् कि यसले तपाईंलाई पहिलेभन्दा बलियो र राम्रो बनाउनेछ। हामी जीवनको आँधीबेहरीलाई अझ उचाइमा पुग्न प्रयोग गर्न सक्छौं। उपलब्धिहरू अझ उचाइमा पुग्न डराउँदैनन्। उपलब्धिहरू चुनौतीहरूबाट डराउँदैनन्, बरु तिनीहरू तिनीहरूलाई स्वाद लिन्छन् र लाभदायक रूपमा प्रयोग गर्छन्।

५. चीलहरू तालिमको लागि तयारी गर्छन्;
तिनीहरूले गुँडमा प्वाँख र नरम घाँस हटाउँछन् ताकि साना बच्चाहरू उडानको तयारीमा असहज हुन सकून् र अन्ततः उड्छन्/ जब गुँडमा बस्न असहनीय हुन्छ।/

उपचार; आफ्नो आराम क्षेत्र छोड्नुहोस्, त्यहाँ कुनै वृद्धि हुँदैन।

६. जब चील बूढो हुन्छ,
उसका प्वाँखहरू कमजोर हुन्छन् र उसलाई जति छिटो र जति माथि लैजानुपर्छ त्यति उठाउन सक्दैनन्। यसले उसलाई कमजोर बनाउँछ र उसलाई मर्न सक्छ। त्यसैले ऊ पहाडको टाढाको ठाउँमा अवकाश लिन्छ। त्यहाँ रहँदा, उसले आफ्नो शरीरका कमजोर प्वाँखहरू उखेल्छ र यसको चुच्चो र पञ्जाहरू ढुङ्गामा ठोक्काएर पूर्ण रूपमा नाङ्गो नभएसम्म भाँच्छ; यो धेरै रक्तपातपूर्ण र पीडादायी प्रक्रिया हो। त्यसपछि ऊ नयाँ प्वाँखहरू, नयाँ चुच्चो र पञ्जाहरू नबढुञ्जेल यो लुक्ने ठाउँमा बस्छ र त्यसपछि ऊ पहिलेभन्दा माथि उड्दै बाहिर निस्कन्छ।

अर्थ; हामीले कहिलेकाहीं पुरानो बानी त्याग्नुपर्छ, जतिसुकै गाह्रो भए पनि, हामीलाई बोझ पार्ने वा हाम्रो जीवनमा कुनै मूल्य नदिने कुराहरू त्याग्नुपर्छ।

19/11/2024

पावर Healthy loving काे
चाहाना तपाईंको घर मा प्रयोग हुने सामान किन्दा
पैशा पनि मिल्ने
गाडी पनि मिल्ने
तपाईं चाहनु हुन्छ भने पनि
जोडिनु होला हामी हजुरलाइ पूरा जान्कारी दिनेछौ।

18/11/2024

पावर Healthy loving काे
चाहाना तपाईंको घर मा प्रयोग हुने सामान किन्दा
पैशा पनि मिल्ने
गाडी पनि मिल्ने
तपाईं चाहनु हुन्छ भने पनि
जोडिनु होला
HL Nepal
Vestige
Manejment
Kathmandu
Nepal

16/11/2024

4 बर्ष भित्र हेल्दी लिभिङ नेपाल डाइरेक्ट सेलिङ ब्यवसाय ( भेस्टीज ) बाट आफ्नो घर गाडी बिदेश यात्रा गरिसक्नु भएका our mentor Mr DUCD Mr Ram Surrya Jaishi Sir

सम्बृदी ५चै बर्षमा।निम्त्रणा! निम्त्रण !!निम्त्रणा!!!नेपालको नम्बर १ डाईरेक्ट सेलिङे कम्पनी हेल्दिलिभीङ को ४रौ  बार्षिक ...
15/11/2024

सम्बृदी ५चै बर्षमा।

निम्त्रणा! निम्त्रण !!निम्त्रणा!!!

नेपालको नम्बर १ डाईरेक्ट सेलिङे कम्पनी हेल्दिलिभीङ को ४रौ बार्षिक उत्सब सहभागी बनौ ।
स्थान: गोदावी कन्फ्रेस हल
समय:बिहान 9 बजे

आज आफ्नो घरायसी काम को साथ मा बचेको समयलाई सदुपयोग गरेर भनिन्छ की मेहनत गर्नेलाई सफलता एक दिनमा होइन तर एक न एक दिन जरुर...
31/10/2024

आज आफ्नो घरायसी काम को साथ मा बचेको समयलाई सदुपयोग गरेर
भनिन्छ की मेहनत गर्नेलाई सफलता एक दिनमा होइन तर एक न एक दिन जरुर मिल्छ भनेर यो लाइन लाई यक साइन(✓) बनाई दिनु भएको छ।
🅲🅾🅽🅶🆁🅰🆃🆄🅻🅰🆃🅸🅾🅽🆂 our future DUCD 👑 Mr .. Tamang sir 😍👑𝗬𝗼𝘂 𝗔𝗰𝗵𝗶𝘃𝗲 𝘁𝗵𝗲 Daimond 💎𝗗𝗶𝗿𝗲𝗰𝘁𝗼𝗿🎊🎊

❝ 𝙒𝙖𝙧𝙢𝙚𝙨𝙩 𝙘𝙤𝙣𝙜𝙧𝙖𝙩𝙪𝙡𝙖𝙩𝙞𝙤𝙣𝙨 𝙤𝙣 𝙮𝙤𝙪𝙧 𝙖𝙘𝙝𝙞𝙚𝙫𝙚𝙢𝙚𝙣𝙩! 𝙒𝙞𝙨𝙝𝙞𝙣𝙜 𝙮𝙤𝙪 𝙚𝙫𝙚𝙣 𝙢𝙤𝙧𝙚 𝙨𝙪𝙘𝙘𝙚𝙨𝙨 𝙞𝙣 𝙩𝙝𝙚 𝙛𝙪𝙩𝙪𝙧𝙚. ❞
आगामी दिनमा Double Universal Crown Director बनी आफ्नो सपनालाइ पूरा गरि देश र जनताको लागि एक उदाहरणीय बन्नुहोस भनी हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौं।
𝓘 𝓡𝓮𝓪𝓵𝓵𝔂 𝓐𝓹𝓹𝓻𝓮𝓬𝓲𝓪𝓽𝓮 𝓨𝓸𝓾. 𝓦𝓮 𝓦𝓲𝓼𝓱 𝓨𝓸𝓾 𝓑𝓻𝓲𝓰𝓱𝓽 𝓕𝓾𝓽𝓾𝓻𝓮 𝓘𝓷 *𝓥𝓮𝓼𝓽𝓲𝓰𝓮 𝓗𝓛 𝓓𝓲𝓻𝓮𝓬𝓽 𝓢𝓮𝓵𝓵𝓲𝓷𝓰 𝓢𝓮𝓵𝓯 𝓔𝓷𝓽𝓻𝓮𝓹𝓻𝓮𝓷𝓮𝓾𝓻 𝓑𝓾𝓼𝓲𝓷𝓮𝓼𝓼*
God Bless You❤️

I'am Proud To Introduce Great Dynamic Leader Mr.Rahul Bishwakarma Sir as a New Brand  👑 Director पदमा पुग्न सफल हुनु भएक...
31/10/2024

I'am Proud To Introduce Great Dynamic Leader Mr.Rahul Bishwakarma Sir as a New Brand 👑 Director पदमा पुग्न सफल हुनु भएकोमा We Want To You For Achieving This Level With Your Hardwork And Dedication.We Appreciate You.We Wish You A Bright Future, Prosperity,Good Health and Welth in your Further Journey With Vestige.आगामी दिनमा Double Universal Crown Director बनी आफ्नो सपनालाइ पूरा गरि देश र जनताको लागि एक उदाहरणीय नारि बन्नुहोस भनी हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौं।
May Good Bless You And Your Family.
Best Regards Vestige Global Dream Team 🎉🎊🏆️🎖️♥️🥀🥀.

🅲🅾🅽🅶🆁🅰🆃🆄🅻🅰🆃🅸🅾🅽🆂 MR.DINESH KARKI SIR.😍👑𝗬𝗼𝘂 𝗔𝗰𝗵𝗶𝘃𝗲 𝘁𝗵𝗲 STAR  💎𝗗𝗶𝗿𝗲𝗰𝘁𝗼𝗿🎊🎊❝ 𝙒𝙖𝙧𝙢𝙚𝙨𝙩 𝙘𝙤𝙣𝙜𝙧𝙖𝙩𝙪𝙡𝙖𝙩𝙞𝙤𝙣𝙨 𝙤𝙣 𝙮𝙤𝙪𝙧 𝙖𝙘𝙝𝙞𝙚𝙫𝙚𝙢𝙚𝙣𝙩! 𝙒𝙞𝙨...
31/10/2024

🅲🅾🅽🅶🆁🅰🆃🆄🅻🅰🆃🅸🅾🅽🆂 MR.DINESH KARKI SIR.😍👑𝗬𝗼𝘂 𝗔𝗰𝗵𝗶𝘃𝗲 𝘁𝗵𝗲 STAR 💎𝗗𝗶𝗿𝗲𝗰𝘁𝗼𝗿🎊🎊

❝ 𝙒𝙖𝙧𝙢𝙚𝙨𝙩 𝙘𝙤𝙣𝙜𝙧𝙖𝙩𝙪𝙡𝙖𝙩𝙞𝙤𝙣𝙨 𝙤𝙣 𝙮𝙤𝙪𝙧 𝙖𝙘𝙝𝙞𝙚𝙫𝙚𝙢𝙚𝙣𝙩! 𝙒𝙞𝙨𝙝𝙞𝙣𝙜 𝙮𝙤𝙪 𝙚𝙫𝙚𝙣 𝙢𝙤𝙧𝙚 𝙨𝙪𝙘𝙘𝙚𝙨𝙨 𝙞𝙣 𝙩𝙝𝙚 𝙛𝙪𝙩𝙪𝙧𝙚. ❞

𝓘 𝓡𝓮𝓪𝓵𝓵𝔂 𝓐𝓹𝓹𝓻𝓮𝓬𝓲𝓪𝓽𝓮 𝓨𝓸𝓾. 𝓦𝓮 𝓦𝓲𝓼𝓱 𝓨𝓸𝓾 𝓑𝓻𝓲𝓰𝓱𝓽 𝓕𝓾𝓽𝓾𝓻𝓮 𝓘𝓷 *𝓥𝓮𝓼𝓽𝓲𝓰𝓮 𝓗𝓛 𝓓𝓲𝓻𝓮𝓬𝓽 𝓢𝓮𝓵𝓵𝓲𝓷𝓰 𝓢𝓮𝓵𝓯 𝓔𝓷𝓽𝓻𝓮𝓹𝓻𝓮𝓷𝓮𝓾𝓻 𝓑𝓾𝓼𝓲𝓷𝓮𝓼𝓼*
God Bless You❤️

Wow Again Next RecordI'am Proud To Introduce Great Dynamic Leader Mr.Rahul Bishwakarma Sir as a New Brand  👑 Director पद...
31/10/2024

Wow Again Next Record
I'am Proud To Introduce Great Dynamic Leader Mr.Rahul Bishwakarma Sir as a New Brand 👑 Director पदमा पुग्न सफल हुनु भएकोमा We Want To You For Achieving This Level With Your Hardwork And Dedication.We Appreciate You.We Wish You A Bright Future, Prosperity,Good Health and Welth in your Further Journey With Vestige.आगामी दिनमा Double Universal Crown Director बनी आफ्नो सपनालाइ पूरा गरि देश र जनताको लागि एक उदाहरणीय नारि बन्नुहोस भनी हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्दछौं।
May Good Bless You And Your Family.
Best Regards Vestige Global Dream Team 🎉🎊🏆️🎖️♥️🥀🥀.

"कुनै काम असम्भव हुने भनेको तिनिहरुको लागी हो जस्ले सुरुवात नै गर्दैनन अथवा गरे पनि बिचमै छाड्छन् 🤦।" (नेपालको सबैभन्दा ...
31/10/2024

"कुनै काम असम्भव हुने भनेको तिनिहरुको लागी हो जस्ले सुरुवात नै गर्दैनन अथवा गरे पनि बिचमै छाड्छन् 🤦।"

(नेपालको सबैभन्दा पुरानो नेपाल टेन्ट and टार्पोलियम को एमडी {MD} धेरै व्यक्ति हरूलाई रोजगार दिदै आइराख्नुभएको तर आफ्नो स्वास्थ्य परिवारको स्वस्थको लागि
यस हेल्दी लिभिङ कम्पनीमा आबद्ध भई पसल परिवर्तन गरेर र ब्रोन्ज डाइरेक्टर बन्न सफल हुनुभएको छ। )

We Are Very Proud to Introduce कर्मठ अनि मेहनती, ठूलो सपना बोक्ने, Global सफल नेतृत्व गर्ने, आफ्नो सीप र दक्ष्यतालाई पुर्णता बनाउन हाम्रो Business लाइ अपनाएर आफ्नो लक्ष्यलाई पूरा गर्न अहो रात्र मेहनत गर्दै, आफू र परिवारलाई स्वस्थ बनाउदै सिङ्गो समाज अनि देश बिदेशमा आफ्नो पहिचान बनाउदै Great & Dynamic Leader Mr:@ Dipak Kumar Khulal sir 🥇पदमा पुग्न सफल हुनु भएको मा धेरै धेरै बधाई छ💐🎁✨

आगामी दिनमा DUCDबनी आफ्नो सपनालाइ पूरा गरि देश र जनताको लागि एक उदाहरणीय ब्याक्ती बन्नुहोस भनी हार्दिक बधाइ तथा उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना सर 💖🎊🎉

Address

Kathmandu

Telephone

+9779869304398

Website

Alerts

Be the first to know and let us send you an email when Golden opportunity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golden opportunity:

Share