Rewriting the Past - नयाँ इतिहास

Rewriting the Past - नयाँ इतिहास Revealing the Unseen Threads of Time

02/06/2026

Question what was written. Discover what was forgotten !!

08/12/2025

We can’t change what happened, but we can correct what was intentionally distorted !

Success is not final, failure is not fatal: It is the courage to continue that counts." — Winston Churchill
07/08/2025

Success is not final, failure is not fatal: It is the courage to continue that counts." — Winston Churchill

13/01/2025

S*x Compatibility भएन भने हरेक जोडीको वैबाहिक जीवनमा दरार आउछ, कतिले त्यो पीडा छोप्दा छोप्दै जीवन बिताउछन, कतिले नयाँ सुरु गर्छन् - Lust Stories 2

उही पैसा हो, तर नाम यति धेरै ...१५ नम्बरकाे लागि चाँहि के ?१. स्कुल वा कलेजलाई दिनुस् - शुल्क (Fee)२. अदालत वा पुलिसलाई ...
23/10/2024

उही पैसा हो, तर नाम यति धेरै ...१५ नम्बरकाे लागि चाँहि के ?
१. स्कुल वा कलेजलाई दिनुस् - शुल्क (Fee)
२. अदालत वा पुलिसलाई दिनुस् - जरिवाना (Fines)
३. अपहरणकारीलाई दिनुस् - फिरौती (Ransom)
४. विवाहमा दिनुस् - दाइजो (Dowry)
५. कसैलाई दिनु छ - ऋण (Debt)
६. बैँकबाट लिनुपर्यो - कर्जा (Loan)
७. सरकारलाई तिर्नुपर्यो - कर (Tax)
८. डिभोर्स हुँदा दियो - निर्वाह व्यय (Alimony)
९. कर्मचारी निवृत्त हुँदा दियो - पेन्सन (Pension)
१०. अफिसले कर्मचारीलाई दियो - तलब (Salary)
११. कामदारलाई दियो - ज्याला (Wages)
१२. मन्दिर वा चर्चमा दियो - दान (Donation)
१३. हाेटल वा रेन्टुरेन्टमा सेवा वापत दियो - टिप्स (Tips)
१४. प्रभावमा पार्न नेता वा कर्मचारीलाई दियो - घुस (Bribe)
१५. पार्टी कार्यालय बनाउन दियो - ??

छैन त अद्भुत ??यो कुनै एआईले बनाएको फोटो होइन ! यो २२ करोड वर्ष पुरानो काठको दाउरा हो, जुन अमेरिकाको एरिजोनाको पिट्रिफाइ...
29/09/2024

छैन त अद्भुत ??
यो कुनै एआईले बनाएको फोटो होइन ! यो २२ करोड वर्ष पुरानो काठको दाउरा हो, जुन अमेरिकाको एरिजोनाको पिट्रिफाइड फरेस्ट नेशनल पार्कमा छ । यो पार्क ठूलो मात्रामा पाइने पिट्रिफाइड काठका लागि प्रसिद्ध छ, जुन समयसँगै खनिजहरूले प्रतिस्थापन गरेको काठ हो । पिट्रिफिकेशनको प्रक्रियाले लाखौं वर्ष लिन्छ र यसले रत्न जस्तै कडा र रंगीन जीवाष्म काठ निर्माण गर्न सक्छ । तस्बिरमा देखिएको पिट्रिफाइड काठको दाउरा पूर्ण रूपमा क्वार्ट्ज क्रिस्टलहरूले प्रतिस्थापित भएको ठूलो टुक्रा हो । यो दाउरो लेट ट्राइसिक अवधिको हो, जुन लगभग २२.५ देखि २०.७ करोड वर्ष पुरानो हो, र यसले यस क्षेत्रमा कुनै समयमा भएको प्राचीन वनहरूको सम्झना दिलाउँछ ।
यो अद्भुत छैन र?

के तपाईलाई थाहा छ ?१. अमेरिकाका १० प्रतिशत मानिसहरु पृथ्वी गोलो हैन, चौडा छ भन्ने ठान्छन् । वेलायतमा यस्तो बुझाइ रहेका म...
09/09/2024

के तपाईलाई थाहा छ ?
१. अमेरिकाका १० प्रतिशत मानिसहरु पृथ्वी गोलो हैन, चौडा छ भन्ने ठान्छन् । वेलायतमा यस्तो बुझाइ रहेका मानिसहरू ३ प्रतिशत छन् ...
२. उनीहरुको धारणालाई बल पुुग्नेगरी विभिन्न अध्ययन पनि भएका छन् र हो कि हो कि भन्ने खालको तर्क समेत दिइएको छ ।
तर ती तर्क तथ्य भन्दा बढी धारणा र विधि नपुगेको परीक्षणमा आधारित छन् ।

29/03/2024

SEE परीक्षामा प्रश्नपत्र दोहोरियो....अल्बर्ट आइन्स्टाईनको गल्ती ??
सन् १९३० को सुरूवातमा अल्बर्ट आइन्स्टाईन प्रिन्स्टन विश्वविद्यालयमा पढाउँथे । परीक्षाको समय चलिरहेको थियो । आइन्स्टाईनकी सहायक हतार-हतार हस्याङफस्याङ गर्दै आइन्स्टाईनको कोठमा आइछन् ।
आइन्स्टाईनले सोधे - के भयो ? उनले उत्तर फर्काइन् - तपाईले गल्ती गर्नुभयो ? आइन्स्टाईनले सोधेः के गल्ती भयो ? सहायकले भनिन् - तपार्ईले यो बर्षका विद्यार्थीलाई पोहोरकै प्रश्नपत्र दिनुभएछ । नयाँ प्रश्नपत्र खोई ?
मुस्कुराउँदै आइन्स्टाईनले उत्तर दिएः यो चिन्ता मान्नुपर्ने र आश्चर्यको विषय होइन, मैले जानीजानी पुरानै प्रश्नपत्र दिएको हुँ । किनकी एक बर्ष अर्थात ३६५ दिनमा एउटा प्रश्नको उत्तर उही भइराख्दैन ।
विश्व परिवर्तन भइरहेको छ, हरेक विषय परिवर्तनशील छ, मान्छेको सोँच्ने तरिका परिवर्तन भइरहेको छ, एउटा प्रश्नमा पोहोर उत्तर फरक हुन्थ्यो, अहिले फरक हुन्छ । म विद्यार्थीहरुको परीक्षा लिइरहेको छु, उही प्रश्नमा फरक उत्तर खोजिरहेको छु ।
झ्यारझ्यार सुनियो ? केहि छैन, आइन्स्टाईनकी सहायक पनि Confused भएकी थिइन् रे !!

26/02/2024

मान्नुहुन्छ ?
आधुनिक विद्यालयको स्थापनासँगै नेपालमा शिक्षा पछौटे भयो..
आधुनिक संगीत आएसँगै नेपालको संगीत लोप हुँदै गयो..
ललितकलाको नाममा नेपालको मौलिक कला विलय भयो..

Address

Satungal
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Rewriting the Past - नयाँ इतिहास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share