16/03/2025
कस्तो नवजात शिशुलाई आमाको दूध निचोरेर खुवाउने ?
- महिना नपुगी जन्मेका नवजात शिशु
- जन्मदा कम तौल भएका नवजात शिशु
- विरामी भई आमाको दूध चुस्न नसक्ने नवजात शिशु
“आमाको दूध निचोरेर खुवाउँदा, नवजात शिशु स्वस्थ र निरोगी हुन मद्दत पुग्दछ।”
थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal