04/07/2022
🏡 काठमाडौँमा सस्तोमा जग्गा बिक्रीमा 🏡 !!!
✅ सुलभ मूल्यमा आकर्षक ७० टुक्रा घडेरीहरु तुरुन्त बिक्रीमा
सम्पर्क न. ☎️981174669, 9851080617
काठमाडौं, गोलढुंगा स्थित मुड्खु भन्ज्यांग भ्यू टावर जाने रोड (मुडखु भन्ज्यांग) ओशो तपोवन मेन रोड नजिकै अत्यन्त रमणीय वातावरणमा १३ फिटे र २० फिटे ढलान बाटो कायम गरि प्लानिङ्ग भैसकेको ३ आना देखि ८ आना सम्मको आकर्षक ७० ओटा टुक्रा घडेरीहरु धमाधम बिक्री भइरहेको छ। किन्न इच्छुक व्यक्तिले सिधै जग्गा धनि संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ,
सम्पर्क न. ☎️ 9851174669, 9851080617
✅ आकर्षक सुविधाहरु
✅ चक्रपथ रिङ् रोड बाट 5.5 किलोमिटर भित्र
✅ बत्ति, पानि र ढलको समेत सुविधा भएको
✅ शान्त र स्वोच्छ वातावरण भएको
✅ बसोबासको लागि योग्य र हरियाली वातावरण रहेको
✅ View tower colony मा बाटो पिच र ढलान सहित मेन गेट रहेको।
✅ बिजुलीको पोल (बत्ति), पाइप लाइनको पानि, ढल सहित Colony को गेट लगाएत सम्पूर्ण पूर्वधार सहितको सुविधा भएको आकर्षक घडेरी बिक्रीमा
नोट. प्रति आना १७ लाख ७५ हजार देखि १९ लाख ७५ हजार सम्म (केहि मिलाउन सकिने)
✅ No more pollution. Live healthy
सम्पर्क न. ☎️ 9851174669, 9851080617