Khusbu Khabar -खुस्बु खबर

Khusbu Khabar -खुस्बु खबर Online News Portal. Company: Khusbu Media Nepal

स्वास्थ्य बीमा कार्यक्रम सुचारु हुने सम्बन्धी सूचना
02/10/2026

स्वास्थ्य बीमा कार्यक्रम सुचारु हुने सम्बन्धी सूचना

01/10/2026

जेष्ठ नागरिक दिवसको कार्यक्रम बोल्दाबोल्दै भाकानिय गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल

30/09/2026

Eye care Nepal र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा नगरपालिका भरी निःशुल्क आँखा शिविर भई रहेको छ।
आज वडा नं ५,६ र७ वडाको वडा नं ५ को कार्यालयमा भएको हो भने भोलि १,२ र ३ को संयुक्त वडा २ मा साथै पर्सि ४,८ र ९ वडाको संयुक्त गोकर्णेश्वर ८ को कार्यालयमा हुँदै छ।

25/09/2026

गोकर्णेश्वरमा जोखिमयुक्त क्षेत्रको अनुगमन, सुरक्षा निकायसहित नगर प्रमुख रिसाल फिल्डमै

गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पर्ने बागमती नदी, बागमती करिडोर तथा अन्य जोखिमयुक्त स्थानको आज स्थलगत अनुगमन गरिएको छ। नगर प्रमुख दीपक रिसालको नेतृत्वमा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले विभिन्न जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्दै सम्भावित विपद् तथा जोखिम न्यूनीकरणका लागि आवश्यक कार्य गरेको हो।

अनुगमनका क्रममा नदी किनार, करिडोर तथा जोखिम हुनसक्ने स्थानको अवस्थाबारे जानकारी लिँदै सम्भावित जोखिमलाई समयमै नियन्त्रण तथा व्यवस्थापन गर्न सुरक्षा निकाय र नगर प्रहरीलाई आवश्यक निर्देशन दिइएको थियो। नगरपालिकाले विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउने जनाएको छ।

आदरणीय गोकर्णेश्वर नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू,जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार अबको केही दिन भारी वर...
24/09/2026

आदरणीय गोकर्णेश्वर नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू,
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार अबको केही दिन भारी वर्षा हुने सम्भावना रहेकाले सम्पूर्ण नगरबासीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ।
भारी तथा लगातारको वर्षाका कारण कहीँ कतै डुबान, पहिरो वा अन्य कुनै विपद् परेमा तत्काल जानकारी गराउनु होला ।

* नगर प्रमुख (दिपक रिसाल): ९८५१०२५६९३
* नगर प्रहरी: ९८४१६८९१६५
* मेयर सचिवालय टिम: ९८२३२७८३३०

गोकर्णेश्वर नगरपालिका, काठमाडौं।

पशु बधस्थल र मासु पसलले व्यवसाय संचालको लागि इजाजत- पत्र लिनु पर्ने सम्बन्धी अत्यन्त जरुरि सूचना ।
17/09/2026

पशु बधस्थल र मासु पसलले व्यवसाय संचालको लागि इजाजत- पत्र लिनु पर्ने सम्बन्धी अत्यन्त जरुरि सूचना ।

उपभाेक्ता समिति गठन सम्बन्धी सूचना
15/09/2026

उपभाेक्ता समिति गठन सम्बन्धी सूचना

10/09/2026

नेपाल अर्थोपेडिक अस्पतालमा गोकर्णेश्वर नगरपालिकाले निर्माण गरिदियो बिरामीको लागि सुविधा सम्पन्न वार्ड

10/09/2026

भोटेकोशी बाढी पीडितको लागि राहत रकम संकलन गरिरहेको गोकर्णेश्वर नगरपालिकाले के मा सहयोग गर्छ त

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khusbu Khabar -खुस्बु खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category