RKT Khabar HD

RKT Khabar HD सोलुदुधकुण्ड अन्लाईन द्वारा संचालित
RKT Khabar HD
तपाईको सुख दुखको साथी ।
नयाँ सत्य तथ्य जानकारीको साथै मनोरञ्जनको लागि हामी संगै जोडिनुहोस धन्यवाद ।

सिँजा उपत्यकामा पुग्यो ४जी 📶❤️जुम्लाको हाट सिँजा क्षेत्रमा अब नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ । 🇳🇵दुर्गम ठाउ...
21/08/2026

सिँजा उपत्यकामा पुग्यो ४जी 📶❤️

जुम्लाको हाट सिँजा क्षेत्रमा अब नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ । 🇳🇵

दुर्गम ठाउँमा पनि डिजिटल पहुँच विस्तार हुँदैछ। 📱🏔️

काठमाडौंको बाँसबारीमा बिहीबार राति भासिएको घर । निरन्तरको वर्षाले धरातल कमजोर बनेपछि साढे दुई तलाको घर भासिएको हो । भासि...
21/08/2026

काठमाडौंको बाँसबारीमा बिहीबार राति भासिएको घर । निरन्तरको वर्षाले धरातल कमजोर बनेपछि साढे दुई तलाको घर भासिएको हो । भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेस्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले छोपिदिएको छ । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

21/08/2026

शंखमुलको गेस्ट हाउसमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको खबर प्राप्त भएको छ।

20/08/2026

Shout out to my newest followers! Excited to have you onboard! धनकुटे राजन सुबेदी, Sanjita Sigdel Dhungana, Nisha Tamang, गाउँले कान्छो, Raju Ghalan, Manisha Khatri, Ramu Rajali, Pawan Bishwakrma

राष्ट्रिय बाल दिवस भदौ २९ मनाउन सुझाव पेश गर्ने सम्बन्धी सूचनाराष्ट्रिय बाल दिवस भदौ २९ (२०८३) मनाउने  सन्दर्भमा  बाल अध...
20/08/2026

राष्ट्रिय बाल दिवस भदौ २९ मनाउन सुझाव पेश गर्ने सम्बन्धी सूचना

राष्ट्रिय बाल दिवस भदौ २९ (२०८३) मनाउने सन्दर्भमा बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि उपयुक्त हुने राष्ट्रिय नारा र कार्यक्रम सम्बन्धी सुझाव प्रस्ताव गरी यहीं मिति २०८३ साल भदौ ५ गतेभित्र इमेल [email protected] मा पठाइदिनुहुन सम्बन्धित सबै सरोकारवाला निकाय, संघ संस्था, व्यक्ति तथा बालबालिकालार्इ परिषद् हार्दिक अनुरोध गर्दछ।

विशेष गरी बालबालिकाबाट प्राप्त सुझावहरूलाई प्राथमिकता दिँदै आवश्यकता अनुसार राष्ट्रिय बाल दिवस २०८३ को नारा निर्धारण र कार्यक्रम तर्जुमा गरिने व्यहोरा समेत अनुरोध छ।

वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ।
18/08/2026

वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ।

प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख अर्यालले प्रधानमन्त्...
18/08/2026

प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त मिति तय गरेका हुन् ।

ओखलढुङ्गा जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य — सेप्ली झरना 💦🏞️
17/08/2026

ओखलढुङ्गा जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य — सेप्ली झरना 💦🏞️

17/08/2026

दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियानसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय टोली गठन गरिएको छ।

Address

Kathmandu
56000

Alerts

Be the first to know and let us send you an email when RKT Khabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share