RKT YouTube Channel

RKT YouTube Channel सोलुदुधकुण्ड अन्लाईन द्वारा संचालित
RKT YouTube Channel
तपाईको सुख दुखको साथी ।
नयाँ सत्य तथ्य जानकारीको साथै मनोरञ्जनको लागि हामी संगै जोडिनुहोस धन्यवाद ।

ॐ शं शनैश्चराय नमः! आज शनिबार-शनिदेवको कृपाले तपाईं र तपाईंको परिवारको जीवनमा रहेका सम्पूर्ण दुःख, कष्ट र बाधाहरू हटेर ज...
19/06/2026

ॐ शं शनैश्चराय नमः! आज शनिबार-शनिदेवको कृपाले तपाईं र तपाईंको परिवारको जीवनमा रहेका सम्पूर्ण दुःख, कष्ट र बाधाहरू हटेर जाओस्। सुख, शान्ति र समृद्धिको बास होस्। शुभ शनिबार!

19/06/2026

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न म...
19/06/2026

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने
काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो ।

विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ ।

कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट पिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब उप्रान्त सो कार्डमा रहेको क्युआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ ।

link 👉https://citizenportal.donidcr.gov.np/ne

18/06/2026

With Kumar Khadka – I just got recognised as one of their top fans!

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रम नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख ...
18/06/2026

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रम नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न हुँदैछ।

नेपाल राष्ट्र बैंकले नयाँ रु. ५०० दरको नोट सार्वजनिक गरेको छ।  यो नोट अब बजारमा, असार ३ गतेदेखि प्रचलनमा आउने भएको छ।Ima...
17/06/2026

नेपाल राष्ट्र बैंकले नयाँ रु. ५०० दरको नोट सार्वजनिक गरेको छ। यो नोट अब बजारमा, असार ३ गतेदेखि प्रचलनमा आउने भएको छ।

Image: AI

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Pasang Phuti Sherpa, Ngima Cerpa, Pasang...
16/06/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Pasang Phuti Sherpa, Ngima Cerpa, Pasang Tamang, Ram Magar, टुक बहादुर थापा, Tulasa Katwal, Nima Diku Sherpa, Muna Tamang, Kamala Tamang, Barcelonista Ram Hari, Fula Sherpa, Nawang Phuri Sherpa, Gelmu Sherpa, Sherpa Yangdi, Binita Budhathoki Magar, Pema Tamang, Pemba Sherpa, Sonam Sherpa, Om Prasad Sarki, Kumar Khadka, Renuka Tamang, Harka Kc, Dhruba Pandey, Tenji Sherpa Thimi, Uttam Stha, Chhong Sona Sherpa, Bir Bahadur Tamang, Falguni Magar, बिरेश गाउले, छाम्पा ङवाङ ठिनले शेर्पा, Rupshana Tara Ghising Solu, Sukumaya Ghimire, Basnet Suman, Kasta Raj R Rai, Khapangi Magar

आज मंगलबार, श्री गणेश भगवानको आशीर्वादले हामी सबैको रक्षा गरुन् । दिन शुभ रहोस 🕉️🙏
16/06/2026

आज मंगलबार, श्री गणेश भगवानको आशीर्वादले हामी सबैको रक्षा गरुन् ।
दिन शुभ रहोस 🕉️🙏

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले फिफा विश्वकप फुटबललाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्।
13/06/2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले फिफा विश्वकप फुटबललाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्।

सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थल वि.सं.२०२१ सालमा यस्तो रहेछ ।
13/06/2026

सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थल वि.सं.२०२१ सालमा यस्तो रहेछ ।

Address

Kathmandu
56000

Alerts

Be the first to know and let us send you an email when RKT YouTube Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share