Sada Khabar

Sada Khabar Hello Friend Nameste Welcome
(1)

23/05/2026

नेपाली सेना पिडित देबराज घले!

22/05/2026

रबि लामिछाने लाइ लगाइएको संगठित अपराध सम्वन्धी मुद्दा कास्की जिल्ला अदालतले खारेज गरेको छ।

22/05/2026

सातौ पटक अपरेसन भयो अझै एउटा हुन बाकी

22/05/2026

जेन जी नागरिक अभियानका युवा
***nshah

21/05/2026

जेन जी आन्दो!लन कोही शहीद कोही सम्मानित घा,इते कोही जेलमा भन्दै धर्ना

***nshah

20/05/2026

पुर्व महान्यायाधिवक्ता सबिता बराल भण्डारी बिरुद्ध एक्लै बिरोध

18/05/2026

RSP Government B***n Sarkar Silent Work Wait for Result

केपी खनालको सराहनीय कार्य  #केपीखनाल
16/05/2026

केपी खनालको सराहनीय कार्य
#केपीखनाल

सुर्खेत जिल्ला सिम्ता गाउँपालिका ३ सुर्खेत का २५ बर्षिय पृथ्वी चन्द ठकुरी लाइ दुबई मा एक करोड बलड मनी जम्मा नगरे फा!सीको...
15/05/2026

सुर्खेत जिल्ला सिम्ता गाउँपालिका ३ सुर्खेत का २५ बर्षिय पृथ्वी चन्द ठकुरी लाइ दुबई मा एक करोड बलड मनी जम्मा नगरे फा!सी
को सजाय सुनाइएको छ। पृथ्वी चन्द का बुवा टेकु चन्द ठकुरी यति बेला छोरा बचाउन रुदै रुदै काठमाडौं मा भौतारीदै हिडिरहेका छन। सहयोग रकम फाटफुट उठिरहेको अबस्था रहेपनि जतिसक्दो चाँडो तोकिएको ब्लड मनी नबुझाएको खण्डमा अबस्था के हो के
हुनेहो भन्ने संशय उत्पन्न भएको यस घडीमा सम्पूर्ण मनकारी आदरणीय माहानुभावहरुमाझ पृथ्वी चन्द को आमाबुवा ले सकेको सहयोग गर्दिनु हुन्छ की भनी दुई हातका दश औंला जोडेर आसा सहित बन्ति गरेका छन्। सहयोग का लागि क्युआर कोड पहिलो कमेन्टमा बुवा टेकु चन्द ठकुरी को नाममा 🙏


14/05/2026

सरकारले सुकुम्बासी लाइ हर महिना पन्ध्र हजार रुपैयाँ कोठा भाडा बापत दिने तयारी गरेको छ।

14/05/2026

माइतिघर मण्डलामा

Address

Rajkot
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sada Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sada Khabar:

Share