Dream Agro

Dream Agro हामी बनाउछौ हाम्रो देश

वार्षिक १0 देखि १६ लाख नेपालमै कमाउन |
केन्द्रीय कार्यलय काठमाडौँ राखि ७ ओटा प्रदेशमा प्रदेश कार्यालय राखी ७७ जिल्ला मा जिल्ला कार्यालय राखी कृषि उत्पादन बढाउने सथौ कृषि बजारीकरण सुरक्षित भण्डार, बिक्री बितरण, अध्ययन अनुसन्धान गर्ने उदेश्य का साथ Dream Agro स्थापन भएको छ |
१ कृषि उत्पादनलाई बजारीकरण गर्ने (agriculture marketing)
२ . कृषि उत्पदान बढाउन किसनलाई कृषि मल, बिउ, औजार सुलभ दिने (agric

ulture input)
३ किसनलाई आबसेक तालिम र नविनतम कृषि प्रबिधि कम्पनी ले उपलब्ध गराउने छ |
४. सरकारले दिने अनुदन, ऋण, तालिम को सहजीकरण गर्ने र कृषि संघ संस्था संग सयोनन गर्ने |
कृषिजन्य बस्तुको उत्पादन र खपत तथा लागत र मुनाफाको आधारमा बजारिकारणको सुनिस्चीतता दिदै तहगत बिचौलिया तथा कालो बजारी मुक्त गरी स्वोदेशी उत्पादन लाई बजारीकरण गरी standard Protocal पुरायर निर्यात बढाएर देश बेदेशमा कृषि उत्पादन बेचेर र भारतको आयत घटाउने र अर्थिक सामाजिक समृद्धि र आत्मनिर्भरता
देशलाई बनाउने अभियान मा आउनुहोस जोदियर आफ्नो परिवार किसन अनि देशलाई समृद्धि बनाउन आउनुहोस जोडि नुहोस, हातेमालो गरौ |
हरेक वडा मा एक साखा हुने भएकाले booked भएको वडा मा book गर्ने नमिल्ने |

Address

Koteshwor
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779867940506

Alerts

Be the first to know and let us send you an email when Dream Agro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dream Agro:

Shortcuts

Share