Kantipur Real Estate

Kantipur Real Estate Kantipur Real Estate Pvt. Ltd-घर/जग्गा खरीद-बिक्रिका लागी एक मात्र भरपर्दो माध्यम। सम्पर्क नं.9851190569

10/09/2026

Soaltee City Apartments मा 2 BHK(Fully Furnished)फ्ल्याट बिक्रीमा॥सम्पर्क नं.9851082280,9860286649

Soaltee City Apartments मा 2 BHK(Fully Furnished)फ्ल्याट बिक्रीमा!!                                                     ...
10/09/2026

Soaltee City Apartments मा 2 BHK(Fully Furnished)फ्ल्याट बिक्रीमा!!
सम्पर्क नं.9851082280,9860286649
-----------
काठमाडौँ रविभवनमा अवस्थित Soaltee City Apartments रहेको पुर्व/दक्षिण मोहोडा तर्फ फर्किएको 612 Sqr.ft क्षेत्रफल भित्र फैलिएको शान्त वातावरणमा बसोबास गर्नको लागि उपयुक्त हुने सुन्दर गार्डेन सहित जिम हल स्विमिङ्ग पुल साथै पार्किङ्गको सुविधा भएको Fully Furnished आकर्षक 2 BHK फ्ल्याट तुरुन्त विक्रिमा छ। किन्न ईच्छुक व्यक्तिले सिधा सम्पर्क गर्नुहोस।सम्पर्क नं.9851082280,9860286649
Price & Other Details:- https://kantipurrealestate.com/property/soaltee-city-apartments-flat-sale
other details :-
-----------
✅2 Bedroom with 2 balcony
✅1 Bathroom
✅1 Living room
✅1 Kitchen
✅1 car 2 /3 Bike Parking
Others Facility:- -----------
◾24 hour security को सुविधा भएको।
◾gym hall/swimming pool साथै Lift को सुविधा भएको।
◾जेनेरेटर तथा बोरिङ खानेपानीको सुबिधा भएको।
◾आफ्नै ईच्छा अनुसार पार्केटिङ्ग साथै काठबाट निर्माण गरिएको।
◾वास्तु शास्त्र अनुसार बनेको।
◾बिहान देखि बेलुका सम्म घाम नछेकिने ।
-----------
एकपटक आएर त हेर्नुस् हजुरले १००%मन पराऊनु हुनेछ।
नोट: एजेन्टले कष्ट नगरीदिनुहोला ।

अफिशियल प्रयोजनको लागि पुल्चोकमा पुरै घर भाडामा छ॥घर धनि.9845067486 ........................ललितपुरको प्राईम लोकेसन पुल्...
10/09/2026

अफिशियल प्रयोजनको लागि पुल्चोकमा पुरै घर भाडामा छ॥घर धनि.9845067486 ........................
ललितपुरको प्राईम लोकेसन पुल्चोकमा अवस्थित(रातोपाटी र UN OFFICE सगै)रहेको पार्टेसन सहितको कुनैपनि अफिसियल प्रयोजन जस्तै स्कुल/कलेज/हस्पिटल NGO/INGO/IT कम्पनि अथवा अन्य व्यवसायको लागि उपर्युक्त हुने 11 आना 2 पैसा क्षेत्रफल भित्र बनेको पुरै घर भाडामा छ।यदी हजुरहरु भाडामा लिन चाहानुहुन्छ। भने सिधा घर धनिलाई सम्पर्क गर्नुहोस्।घरधनि:-9845067486
घरको बिशेषताताहरु:- ........................
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅प्रशस्त पार्किङ्गको सुविधा भएको। ✅सुन्दर शान्त वातावरणमा अवस्थित। ✅कमर्शियल यरिया भएकोले व्यापार व्यवसायका लागि एकदमै राम्रो भएको। ✅पहिला क्यान्टिन चलेको हल किचन सहित टप फ्लोरमा extra हलको सुबिधा भएको। ........................
For more information
Contact Details:9845067486

सस्तोमा घर बिक्रीमा॥घर धनि.9841388044एजेन्टले कष्ट नगरिदिनुहोला।                                         ..................
10/09/2026

सस्तोमा घर बिक्रीमा॥घर धनि.9841388044
एजेन्टले कष्ट नगरिदिनुहोला। .....................
काठमाडौँ गोकर्णेश्वोर गुरास कोलोनिमा रहेको 16 फीट बाटोमा जोडिएको 4 आना क्षेत्रफल भित्र बनेको घर तुरुन्त बिक्रीमा छ।किन्न इच्छुक व्यक्तिले सिधा घर धनिलाई सम्पर्क गर्नुहोस्।घरधनि :9841388044
Price & Other Details: https://kantipurrealestate.com/property/house-at-guras-colony.....................
Room Details
✅Bedroom:-5
✅Bathroom:-3
✅Livingroom:-3
✅Kitchen:-3 ✅Parking :-1 Car 4/5 Bikes
घरको बिशेषताताहरु:- ..................... ◾26 फीट बाटोबाट 6 कित्ता भित्र रहेको ।
◾12/12 को रूम साइज रहेको।
◾18000 लिटरको रिजर्भ ट्यांकीको सुबिधा भएको।
◾ढल,बत्ति,इन्टरनेट र सोलार सिस्टमको सुविधा भएको।
◾बोरिङ्ग र सरकारी धाराको खानेपानीको सुबिधा भएको।
◾भुकम्प मापदण्ड अनुसार निर्माण गरिएको।
◾सार्बजानिक यातायातको नजिकै सुविधा भएको
◾आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको ।
◾स्कुल,कलेज,बैंक,सहकारी तथा हस्पिटल घरको नजिकै सुविधा भएको।
◾1 गाडी 4/5 वटा बाईक पार्किङ्गको सुविधा भएको। ......................
For more information
Contact Details: 9841388044

सोल्टी होटलको ठिक पछाडी तत्काल घर बनाउन मिल्ने जग्गा बिक्रीमा॥डाईरेक्ट जग्गाधनी:9851052925    -------------             ...
09/09/2026

सोल्टी होटलको ठिक पछाडी तत्काल घर बनाउन मिल्ने जग्गा बिक्रीमा॥डाईरेक्ट जग्गाधनी:9851052925
-------------
काठमाडौँको प्राईम लोकेशन ताहाचलमा अवस्थित(सोल्टी होटलको ठिक पछाडी) पुर्ब मोहोडा तर्फ फर्किएको 18 फीट बाटोमा जोडिएको 7 आना 3 पैसा क्षेत्रफल भएको जग्गा तुरुन्त बिक्रीमा छ। यो जग्गाको बारेमा थप जानकारी लिन चाहानुहुन्छ भने सिधा जग्गा धनिलाई सम्पर्क गर्नुहोस्।
जग्गा धनि :-9851052925 Price and other details:- https://kantipurrealestate.com/property/land-at-tahachal
Other Details:- ------------- ✅सेमी कमर्सियल घर बनाएर आफु बसेर मासिक राम्रो आम्दानी गर्न सकिने।
✅गाडीबाट झरेर 10 सेकेन्डमानै जग्गामा पुगिने।
✅स्कुल,कलेज,बैंक,हस्पिटल आदि संस्था जग्गाको नजिकै सुविधा भएको।
✅ढल,बत्ति,इन्टरनेट एवंम खानेपानिको सुविधा भएको।
✅मुल्य प्रति आना 75 लाख मात्र। ✅वास्तु शास्त्र अनुसार मिलेको जग्गा। -------------
For more information :9851052925
एकपटक आएर त हेर्नुस् हजुरले १००%मन पराऊनु हुनेछ।

सस्तो मुल्यमा आकर्षक साडे दुई तले घर बिक्रिमा॥जसले चिन्छ उसले किन्छ॥डाइरेक्ट घर धनि.9700048423,9849430493  एजेन्टले कष्ट...
09/09/2026

सस्तो मुल्यमा आकर्षक साडे दुई तले घर बिक्रिमा॥जसले चिन्छ उसले किन्छ॥डाइरेक्ट घर धनि.9700048423,9849430493
एजेन्टले कष्ट नगरिदिनुहोला। .....................
काठमाडौँ बुढानिलकण्ठ कपन पन्चकन्या चोकमा रहेको दक्षिण मोहोडा तर्फ फर्किएको 12 फीट बाटोमा जोडिएको 5 आना क्षेत्रफल भित्र बनेको घर तुरुन्त बिक्रीमा छ।किन्न इच्छुक व्यक्तिले सिधा घर धनिलाई सम्पर्क गर्नुहोस्।घरधनि :9700048423,9849430493
Price & Other Details: https://kantipurrealestate.com/property/house-at-kapan.....................
Room Details
✅Bedroom:-5
✅Bathroom:-3
✅Livingroom:-2
✅Kitchen:-2 ✅Parking :-2 Car 5/7 Bikes
घरको बिशेषताताहरु:- ..................... ◾भण्डारी ग्रामेन्ट नजिकै रहेको।
◾वास्तु शास्त्र अनुसार बनेको।
◾बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
◾ढल,बत्ति,इन्टरनेट एवंम,चौबिसै घण्टा खानेपानिको सुविधा भएको।
◾सोलार सिस्टमको सुबिधा भएको।
◾भुकम्प मापदण्ड अनुसार निर्माण गरिएको।
◾सार्बजानिक यातायातको नजिकै सुविधा भएको
◾आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको ।
◾स्कुल,कलेज,बैंक,सहकारी तथा हस्पिटलआदि संस्थाको नजिकै सुविधा भएको
◾2 गाडी 5/7 वटा बाईक पार्किङ्गको सुविधा भएको। ◾मुल्य 4 करोड 30 लाख। .....................
For more information
Contact Details: 9700048423,9849430493

चारकुना मिलेको टुक्रा घडेरी बिक्रीमा॥डाईरेक्ट जग्गाधनी:9849982977             -------------                             ...
09/09/2026

चारकुना मिलेको टुक्रा घडेरी बिक्रीमा॥डाईरेक्ट जग्गाधनी:9849982977
-------------
काठमाडौँ किर्तिपुर ढल्पा वडा नं 3 मा रहेको तत्काल घर बनाउन मिल्ने पुर्व-दक्षिण मोहोडा तर्फ फर्किएको 13 फीट ढलाने बाटोमा जोडिएको 4 आना 3 पैसा 2 दाम क्षेत्रफल भएको चट्ट चारकुना मिलेको जग्गा तुरुन्त बिक्रीमा छ। यो जग्गाको बारेमा थप जानकारी लिन चाहानुहुन्छ भने सिधा जग्गा धनिलाई सम्पर्क गर्नुहोस्।
जग्गा धनि :-9849982977 Price and other details:- https://kantipurrealestate.com/property/land-at-kirtipur-dhalpa
Other Details:- -------------
✅बस्तीको बिचमा रहेकाले तत्काल घर बनाउन मिल्ने।
✅स्कुल,कलेज,बैंक,हस्पिटल आदि संस्था जग्गाको नजिकै सुविधा भएको ।
✅ढल,बत्ति,इन्टरनेट एवंम खानेपानिको सुविधा भएको।
✅सुन्दर शान्त वातावरणमा अवस्थित। -------------
For more information :9849982977
एकपटक आएर त हेर्नुस् हजुरले १००%मन पराऊनु हुनेछ।

सस्तो मुल्यमा जग्गा बिक्रीमा॥जग्गाधनि.9810123055                                                                        ...
09/09/2026

सस्तो मुल्यमा जग्गा बिक्रीमा॥जग्गाधनि.9810123055 .................
भक्तपुर सुर्यबिनायक कटुन्जेमा अवस्थित पश्चिम मोहोडा तर्फ फर्किएको 36 फीट मुख्य बाटोबाट 1 कित्ता भित्र 10 बाटोमा जोडिएको 8 आना 2 पैसा क्षेत्रफल भएको आकर्षक जग्गा तुरुन्त बिक्रीमा छ। किन्न इच्छुक व्यक्तिले सिधा जग्गा धनिलाई सम्पर्क गरी मौकाको फाईदा उठाऊनुहोस्।जग्गा धनि.9810123055 Price and other details:- https://kantipurrealestate.com/property/land-for-sale-at-katunje
विशेषताहरु :- ................. ✅सुर्यविनायक चोकबाट 800 मिटरको दुरीमा जग्गामै पुगिने।
✅गणेश मन्दिर साथै बन्दै गरेको अन्तरास्ट्रिय चिडियाखाना सगै रहेको।
✅स्कुल,कलेज,बैंक,हस्पिटल जग्गाको नजिकै भएको।
✅ढल,बत्ति,इन्टरनेट एवंम,चौबिसै घण्टा खानेपानिको सुविधा भएको। ✅हरियाली स्वच्छ हावापानी साथै जग्गाबाटै भ्यालीको सम्पूर्ण भ्यु देखिने। .................
For more information :9810123055
एकपटक आएर त हेर्नुस् हजुरले १००%मन पराउनु हुनेछ।

**जग्गा बिक्रीमा!**सिधा सम्पर्क:**9843390806भक्तपुर कमलविनायक, सैनिक एकेडेमी (Army Military Academy) नजिकै अत्यन्तै उपयु...
09/09/2026

**जग्गा बिक्रीमा!**सिधा सम्पर्क:**9843390806
भक्तपुर कमलविनायक, सैनिक एकेडेमी (Army Military Academy) नजिकै अत्यन्तै उपयुक्त स्थानमा रहेको आकर्षक जग्गा बिक्रीमा छ।
**जग्गाको मुख्य विवरण:**
* **क्षेत्रफल:** ४ आना (मिलेको आकर्षक टुक्रा)
* **मूल्य:** रु. २० लाख (प्रति आना)
* **बाटो:** २० फिट चौडा बाटो
* **सुविधा:** खानेपानी र ढलको राम्रो प्रबन्ध (पूर्ण सुविधा सम्पन्न)
* **स्थान:** सैनिक एकेडेमी नजिक, कमलविनायक, भक्तपुर
रकम लगानी गर्न वा तत्काल घर बनाएर बस्नका लागि यो अत्यन्तै उपयुक्त ठाउँ हो।
**सिधा सम्पर्क:**9843390806

जग्गा खरिद गर्दा ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरु
09/09/2026

जग्गा खरिद गर्दा ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरु

Address

Shantinagar, Gate-31 Minbhawan
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kantipur Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur Real Estate:

Shortcuts

Share