Easy 2 pay service pvt. ltd.

Easy 2 pay service pvt. ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Easy 2 pay service pvt. ltd., chabahil, Kathmandu.

21/07/2021

अत्यन्त जरुरी जानकारी मुलुक भिडियो- सबैले share गरौ

17/07/2021
सेवा संचालन सुचारु
23/06/2021

सेवा संचालन सुचारु

सुचना ! सुचना !! सुचना !!!
22/06/2021

सुचना ! सुचना !! सुचना !!!

21/06/2021
17/06/2021

बाग्मती प्रदेशमा २०६५ देखि कर नतिरेका सवारी धनीले कर तिरे जरिवना नलाग्ने

काठमाडौं । बाग्मती प्रदेशले लामो समयदेखि कर नतिरेका सवारी धनीलाई करको दायरामा ल्याउन खोजेको छ ।


२०६५ सालदेखि कर नबुझाएका सवारी धनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छुट दिने प्रदेशले आर्थिक वर्ष २०७८/७९ बजेटमार्फत् घोषणा गरेको छ ।

प्रदेश बजेटको १७६ बुँदामा ‘बागमती प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारीसाधनको आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारी धनीले २०७८ साल फागुन मसान्तसम्म सवारीसाधन कर बुझाउन चाहेमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिकको जरिवाना छुट हुने व्यवस्था गरेको छ।

20/03/2021

Marketing for bluebook renew service

01/03/2021

Bluebook renew service
door to door service

Address

Chabahil
Kathmandu
4500

Telephone

+9779841911111

Website

Alerts

Be the first to know and let us send you an email when Easy 2 pay service pvt. ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Easy 2 pay service pvt. ltd.:

Share