Om Printers & Traders

Om Printers & Traders A complete Digital & 4 Color Printing Press

आज नाग पञ्चमी पर्व मनाइँदै lप्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बी...
17/08/2026

आज नाग पञ्चमी पर्व मनाइँदै l
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् ।

प्रिमियम क्वालिटीको भिजिटिङ्ग कार्ड, प्रमाण–पत्र एवं लेटरहेड, ब्रोसर कलेक्सन तथा छपाई सम्बन्धी कामको लागि सम्झनुहोस l #न...
04/08/2026

प्रिमियम क्वालिटीको भिजिटिङ्ग कार्ड, प्रमाण–पत्र एवं
लेटरहेड, ब्रोसर कलेक्सन तथा छपाई सम्बन्धी कामको लागि सम्झनुहोस l
#नेपालभरी डेलिभरीको व्यवस्था ।
ॐ प्रिन्टर्स, बागबजार, काठमाडौं ।
फोन : +977-1-4167617
Email: [email protected]
https://www.omdigitalpress.com

आज श्रावण १५ अर्थात खिर खाने दिन ।
31/07/2026

आज श्रावण १५ अर्थात खिर खाने दिन ।

आज हरिशयनी एकादशी (तुलसी रोप्ने दिन) ।यस एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ। आजदेखि भगवान श्री हरि विष्णु चार महिनाका ल...
25/07/2026

आज हरिशयनी एकादशी (तुलसी रोप्ने दिन) ।

यस एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ। आजदेखि भगवान श्री हरि विष्णु चार महिनाका लागि योगनिद्रामा जानुहुन्छ ।

हरिशयनी एकादशी (तुलसी रोप्ने दिन) को हार्दिक शुभकामना ।

आज साउने सङ्क्रान्ति अर्थात लुतो फ्याल्ने दिन ।माघमा उत्तरायण र साउनमा सुरु हुने दक्षिणायनका दिनलाई विशेष मानिन्छ ।
17/07/2026

आज साउने सङ्क्रान्ति अर्थात लुतो फ्याल्ने दिन ।
माघमा उत्तरायण र साउनमा सुरु हुने दक्षिणायनका दिनलाई विशेष मानिन्छ ।

दैनिक भिजिटिङ कार्ड, लेटरहेड, ब्रोसर कलेक्सन र छपाई सम्बन्धी कामको लागि सम्झनुहोस l #नेपालभरी डेलिभरीको व्यवस्था रहेको छ...
28/06/2026

दैनिक भिजिटिङ कार्ड, लेटरहेड, ब्रोसर कलेक्सन र छपाई सम्बन्धी कामको लागि सम्झनुहोस l
#नेपालभरी डेलिभरीको व्यवस्था रहेको छ ।
ॐ प्रिन्टर्स, बागबजार ।
फोन : 4167617
Email: [email protected]
https://www.omdigitalpress.com

बाह्रौं अन्तराष्ट्रिय योग दिवसको शुभकामना ।
21/06/2026

बाह्रौं अन्तराष्ट्रिय योग दिवसको शुभकामना ।

हाम्रो प्रिय भाइ विमललाई २६ औ जन्मदिनको भब्य शुभकामना 🎉🎂❤️🎉
15/06/2026

हाम्रो प्रिय भाइ विमललाई २६ औ जन्मदिनको भब्य शुभकामना 🎉🎂❤️🎉

12/06/2026

अब दैनिक भिजिटिङ कार्ड, लेटरहेड, ब्रोसर कलेक्सन र छपाईको लागि सम्झनुहोस :
#नेपालभरी डेलिभरीको व्यवस्था ।
ॐ प्रिन्टर्स, बागबजार, काठमाडौं ।
फोन : +977-1-4167617
Email: [email protected]
https://www.omdigitalpress.com

आज JUNE 5 विश्व वातावरण दिवस ।
05/06/2026

आज JUNE 5 विश्व वातावरण दिवस ।

Address

Bagbazar, Kathmnandu
Kathmandu

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 01:00
Sunday 09:00 - 19:00

Telephone

+97714167617

Alerts

Be the first to know and let us send you an email when Om Printers & Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Om Printers & Traders:

Shortcuts

Share